×

फागुन २०, २०७८

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ ।  सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।  जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्...

फागुन १५, २०७८

सत्तारुढ दलहरूबीच आइतवार प्रतिनिधि सभाको दोस्रो बैठक राखेर अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको ...

फागुन १५, २०७८

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन...

फागुन १४, २०७८

नेकपा एमाले र कांग्रेसका नेताहरूबीचको वार्ता सकिएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो । आजको संवादमा पनि दुई पार्टी निष्कर्षमा पु...

फागुन १४, २०७८

नेकपा एमाले र कांग्रेसका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् ।  संसदमा पेश भएको एमसीसी र आगामी राजनीतिक विषयमा सहकार्य गर्ने बारेमा सहमति बनाउन दुई दल...

फागुन १३, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुअघि प्रमुख प्रतिपक्षी दललाई सहमतिमा ल्याउने लक्ष्यका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्तामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनभित्र देखिएको समस्याप्रति ...

फागुन १३, २०७८

एमसीसीमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ । शुक्रबार रातिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको वार्ता विनानिष्कर्ष सकिएको हो ।  दे...

फागुन १३, २०७८

नेपाली राजनीतिका चीरप्रतिद्वन्द्वी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन खोजेको सहकार्यको प्रयासले सिंगो देशलाई तरंगित गरिदिएको छ । मुलुक राजनीतिक गोलचक्करमा फसेका बेला निकासका लागि नेपाली कांग्रे...

फागुन १३, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन धरापमा परेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्...

फागुन १२, २०७८

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु बीचको छलफल सकिएको छ ।  छलफलमा संसद सुचारु गराउन एमाले तयार नभएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री...

फागुन १२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल शुरू भएको छ । प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीवार साँझ बालुवाटार पुगे...

फागुन १२, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनबाट अब पार नलाग्ने निष्कर्ष पुगेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिने क्रममा थापाले एमसी...

फागुन १२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच झण्डै २ घण्टा छलफल भएको थियो । ...

फागुन १२, २०७८

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।  प्रेस युनियन तनहुँले बिहीवार दमौलीमा आयोजना गरेको...

फागुन ११, २०७८

नेपाली कांग्रेसको हुन बाँकीमध्ये अधिकांश जिल्लाको अधिवेशन फेरि स्थगित हुने भएको छ । काँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन फेरि स्थगित गरेको हो । काँग्रेसको सप्तर...

फागुन १०, २०७८

सोमवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको छलफलपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘गठबन्धन रहन्छ र एमसीसी  प्रक्रियाबाट टुंगो लाग्छ ।’ व्यापक चासो, चर्चा र...

फागुन ८, २०७८

नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसा...

फागुन ६, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण नेपाल झन् झन् अप्ठ्यारोमा पर्दै गएको छ । ‘स्टेट सेक्रेट’का नाममा अहिलेसम्म पनि के–के सम्झौता भएका थिए, त्यो पाइएन भन्ने स...

फागुन ५, २०७८

नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ । दुई पार्टी मिल्न नसक्दा देशका ...

फागुन ३, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) जतिसक्दो छिटो संसदबाट अनुमोदन हुने बताएका छन् । एमसीसीबारे बाहिर भ्रम ...

फागुन ३, २०७८

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोध गर्नेहरू विकास विरोधी भएको आरोप लगाएकी छन् ।  एमसीसी देशको हितमा रहेकोले पारित गर्न...