×

फागुन २०, २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (शुक्रवार)देखि शुरू हुँदैछ । केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट शुरू हुनेछ ।  पटक–पटक स्थागित भएको केन्द्रीय समिति...

फागुन २०, २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाबाट एमसीसी पास भएपछि बस्न लागेको सो पार्टीको बैठकलाई महत्वका साथ हेरिएको छ । एमसीसी पास गराउन पार्टीले खेलेको भूमिकालाई लिएर माओवादीभ...

फागुन १९, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाट अनुमोदन भएपछि सत्ता साझेदार दलहरूभित्र त्यसको परकम्प महशुस हुन थालेको छ । मुख्यगरी नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीमा एमसीसीको संसद...

फागुन १५, २०७८

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन अन्ततः चुनाव हुने भएको छ । प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिना हुनै लाग्दा समेत पदाधिकारी टुंगो लाग्न सकेको थिएन ।  सम्मेल...

फागुन १४, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अघि बढाउने विषयमा बिहीवार साँझसम्म असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्न सहज हुने गरी बीचको बाटो रोज्ने तयारी गरेका छन् । ...

फागुन १३, २०७८

नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम पहल गर्ने निर्णय गरेको छ ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय यथावत राख्दै गठबन्धन जोगाउन लाग्ने ...

फागुन १३, २०७८

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सामेल भएपछि पार्टीले पदमुक्त गरेका पूर्व मन्त्री विजयबहादुर यादव अहिले गाउँमै मिल चलाउँदैछन् । पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादव बा...

फागुन १२, २०७८

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच बानेश्वरमा भएको छलफल सकिएको छ । भेटपछि बाहिरिने क्रममा माओवादी अध्यक्षले एमसीसी र सदनको अवरोध खुलाउने विषयमा छलफल भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ...

फागुन १०, २०७८

सोमवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको छलफलपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘गठबन्धन रहन्छ र एमसीसी  प्रक्रियाबाट टुंगो लाग्छ ।’ व्यापक चासो, चर्चा र...

फागुन ९, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन् ।  'देशैभरि माओवादी केन्द्रमा फ...

फागुन ८, २०७८

विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आज प्रतिनिधि सभा बैठकमा टेबल हुने संकेत देखिएको छ । एमसीसी संसद्मा टेबल गर्न सत्ता गठबन्धन दलहरूबीच सहमति जुटेको हो...

फागुन ६, २०७८

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सरेको छ ।  फागुन ८ र ९ गते बस्ने भनिएको बैठक अब फागुन २० मा बस्नेछ ।  केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार विशेष राजनीतिक परिस्थ...

फागुन ४, २०७८

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ ।  नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव...

माघ २६, २०७८

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने...

माघ २५, २०७८

विप्लव नेतृत्वको नेकपा जुम्ला इन्चार्जसहितको टोली माओवादी केन्द्रमा समाहित भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा रवीकिरणसहित ज...

माघ २५, २०७८

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  तिरुवासहित जुम्लाका अन्य नेकपाका नेताहरूसमेत मंगलवार माओवादी केन्द्...

माघ २४, २०७८

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन, खारेज वा स्थगन के गर्ने भन्ने बहस गएको चार वर्षयताकै चरमोत्कर्षमा छ । पहिलो अनुमोदन र दोस्रो खारेजमध्ये एक रोज्न अमेरिकी दबाब ...

माघ १८, २०७८

आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने सत्तारूढ गठबन्धनको निर्णयसँगै नेपालको राजनीति एकाएक तात्यो । चुनावका कारण मात्रै होइन राजनीति तताउने ‘क्याटलिस्ट’कोरूपमा फेरि एमसीसी अगाडि आयो । अमेरिक...

माघ १७, २०७८

चिरञ्जीवी अधिकारी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई खुमलटारमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  अधिकार...

माघ १७, २०७८

चौतर्फी दबाबपछि सत्तारूढ गठबन्धनले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । गठबन्धनभित्रको लामो छलफल र रस्साकस्सीपछि जेठ महिनामा निर्वाचन गर्ने निर्णय भएको हो ।  गठबन्धनले संविधानको धारा २२५ र स्...

पुस २३, २०७८

पुस १९ को हेरिटेज गार्डेन बैठकबाट पदाधिकारी निर्वाचित नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोधियो अब पदाधिकारीको चयन कहिले ?  प्रचण्डले स्पष्ट र सिधा जवाफ दिए, ‘वर्षमान पुन नेपाल फर्किएपछि ।...