×

चैत १८, २०७८

नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य दिलिपराज गिरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  उनलाई शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगा...

चैत १०, २०७८

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशमा पदाधिकारी चयन भएको छ । आकांक्षी धेरै भएपछि अधिवेशन भएको करिब ३ महिनासम्म पदाधिकारी चयन हुन नसकेकामा बुधबार भने यसको टुंगो लगाइएको हो ।  माओवादी केन्द्र गण्डकी...

चैत ६, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पक्षमा चुनावी माहोल तयार गर्न देश दौडाहाामा लागेका छन् । यसक्रममा उनी आइतवार गण्डकी प्रदेशका नेता कार्यकर्तालाई वैचारिक तथा राजनीत...

चैत ६, २०७८

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक ठम्मर विष्ट एमालेमा प्रवेश गरेका छन् ।  सुर्खेत क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्यसमेत रहेका विष्टलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइत...

चैत ३, २०७८

नेकपा (माओवादी केन्द्र)को कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका भट्टलाई इन्चार्जको समेत जिम्मेवारी दिइएको हो । शुक्लाफाँटा नगरपालिका–१० झलारीका ...

चैत २, २०७८

अधिवेशन सकिएको करीब ४ महिनापछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले नेतृत्वको टुंगो लगाएको छ ।  प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो ।  यसअघि अध्यक्षमा सुदर्शन बर...

चैत २, २०७८

नेकपा (माओवादी केन्द्र)को वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम बुधवार काठमाडौंमा शुरू भएको छ ।  माओवादीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको आयोजनामा प्र...

फागुन २९, २०७८

जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समयअघि ...

फागुन २९, २०७८

विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपाका एक दर्...

फागुन २६, २०७८

‘कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । चुनावको मैदानमा कांग्रेस रूपी हात्ती लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा लाग्न खोज्दैछन्, हात्तीको कानमा ओत लाग्ने चमेरो...

फागुन २५, २०७८

गत असोजमा एमालेले विधान महाधिवेशन गरेको गोदावरीको सभाहलमा नेकपा (माओवादी केन्द्र)ले राजनीतिक प्रशिक्षण गरेको छ ।  माओवादीको बागमती प्रदेश समितिले निर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक-वैचारिक प्रशिक्षण ...

फागुन २४, २०७८

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएपछि नेकपा (माओवादी केन्द्र)ले उनलाई कारबाही गरेको छ ।  मेयर बगडियालाई बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमा एक का...

फागुन २३, २०७८

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने निर्णय गरेको छ ।  पदाधिकारी चयनका लागि समय नपुगेको र निर्वाचनपछि विस्तृतमा छलफल गरेर पदाधिकारी चयन गर्ने केन्द्रीय सद...

फागुन २३, २०७८

माओवादी केन्द्रको केन्द्रीय कमिटीको आजको बैठक शुरू भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केन्द्रीय कमिटीको बैठक शुरू भएको हो ।  गत शुक्रवार राष्ट्रिय सभागृहमा बसेको बैठक आइतवार बस्ने गरी स्थगित भएक...

फागुन २२, २०७८

नेकपा माओवादी केन्द्रको आइतवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।  अब भोलि (सोमवार) बिहान ११ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए ।  यसअघि बिहान ११ बजे राष्ट्रिय सभागृ...

फागुन २२, २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ । शुक्रबार अध्यक्ष प्रच्ण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेपछि स्थगित भएको बैठक आइतबार फेरि राष्ट्रिय सभागृहमा बिहान ११ बजे बस्न लागेको हो ।&nbs...

फागुन २०, २०७८

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रवारबाट शुरू भएको छ ।  प्रतिनिधि सभाबाट अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र असन्तुष्टिका स्वरहरू उठिरहेका बेला...

फागुन २०, २०७८

नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको अर्को बैठक आइतवार बस्ने गरी आजको बैठक सकिएको छ । दोस्रो बैठक आइतवार बिहान ११ बजे बस्ने तय भएको छ ।  आजबाट शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बो...

फागुन २०, २०७८

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताएका छन् ।  शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई...

फागुन २०, २०७८

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक काठमाडौंमा शुरू भएको छ ।  शुक्रवार दिउँसो ११ बजे बस्ने भनिए पनि नेताहरू आन्तरिक छलफलमा भएपछि बैठक ढिला गरी शुरू भएको हो ।  बैठक भृकुटीमण्डपस्थि...

फागुन २०, २०७८

नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई घण्टाका लागि पर सारिएको छ ।  शुक्रवार दिउँसो ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म सारिएको हो । भृकुटीमण्डपस्थित राष्ट्रिय सभ...