×

NIC ASIA

गरिब मन्त्री ज्वालाकुमारी साह !

बैंक मौज्दात (श्रीमान्‌को सहित) ४० हजार रुपैयाँ, १० तोला सुन

काठमाडाैं | जेठ ८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सरकारले सार्वजनिक गरेको प्रधानमन्त्रीदेखि मन्त्रीको सम्पत्ति विवरण हेर्दा सबैभन्दा गरिब मन्त्रीको सूचीमा ज्वालाकुमारी साह परेकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ले सार्वजनिक गरेको विवरण अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्री साहको बारास्थित जीतपुर सिमरा उपमहानगरपालिका–१६ मा पुर्ख्यौली ५ कट्ठा जमिन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, त्यो जग्गा उनको श्रीमान् अमृत शर्मा बजगाईँको नाममा छ । साहकै नाममा भने सोही उपमहानगरपालिकामा १० धुर जमिन छ । त्यो पनि पुर्ख्यौली रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।


Advertisment
Rupse Holidays
Nabil box

साहको बाराकै कलैया उपमहानगरपालिका–४ मा १५ धुर जग्गा पुर्ख्यौली छ । 

Vianet communication

साहको श्रीमान बजगाईँको नाममा सर्लाहीस्थित सविन मानपुर–२ मा ५ कट्ठा १९ धुर जमिन छ । तर उक्त जमिन ५० लाखमा पैतृक सम्पत्ति बिक्री गरेर खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। सुनचाँदीको विवरण हेर्दा साहसँग १० तोला सुन र २५ तोला चाँदी छ । त्यो पनि पुर्ख्यौली नै ।

बैंक तथा वित्तीय संस्थाको खाता र तिनमा भएका रकम विवरण हेर्दा सानिमा विकास बैंक कलैया शाखामा ३० हजार (तलबबाट) र उनको श्रीमान् बजगाईँको सोही बैंकमा १० हजार रकम जम्मा भएको देखिन्छ ।

अन्य विवरण हेर्दा चार कट्ठा जमिनमा बनेको अढाइ तले घर पुर्ख्यौलीबाट अंशबापत आएको साहले उल्लेख गरेकी छिन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x