×

NMB BANK
NIC ASIA

डा. केसीलाई धरान लाने तयारी

माघ २, २०७५

NTC
Premier Steels

इलाम— इलाम अस्पतालमा भर्ना भएका प्रा.डा. गोविन्द केसीलाई धरान लाने तयारी भएको छ । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १ नम्बर प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई तयारी अवस्थामा राखेको छ । 

Muktinath Bank

उनको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित भेन्टिलेटर तयारी अवस्थामा राखिएको बीपी प्रतिष्ठानले जनाएको छ । तर, डा. केसी बाहिरको अस्पतालनमा नजाने अडानमा छन् । इलाम अस्पतालका निमित्त मेडिकले सुपरिटेन्डेन्ट डा. वृजेन्द्रकुमार साहले यसबारे छलफल गरेर निर्णय लिइने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई सुईमार्फत एन्टिबायोटिक औषधि लिन थालेपछि तत्काललाई जटिलता केही कम भएको छ । उपचारमा संलग्न चिकित्सका अनुसार यसअघि औषधि लिन अस्वीकार गरेका डा. केसीले मंगलबार बेलुकादेखि एन्टिबायोटिक लिन राजी भएका हुन् । 


Advertisment
Nabil box
Kumari

सुईमार्फत एन्टिबायोटिक दिन थालेपछि तत्काललाई थप जटिलता टरे पनि डा. केसीलाई कुनै पनि बेला आईसीयूमा राख्नुपर्ने खतरा भने बाँकी नै रहेको डा. साहको भनाइ छ । तर, इलाम अस्पतालमा आईसीयू सुविधा नभएकाले उक्त सुविधाका लागि इलाम बाहिर लानुपर्ने अवस्था छ । चिकित्सा शिक्षा विधयेकमा आफ्ना माग नसमेटिएको भन्दै डा केसी इलाममा अनशन बसेका हुन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x