×

NMB BANK
NIC ASIA

सहकारीले जनताको सुधारका लागि काम गरेनन् : मुख्यमन्त्री पोखरेल

जेठ ३, २०७६

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सहकारीले जनताको जीवनस्तर सुधारका लागि काम गर्न नसकेको बताएका छन् ।

Muktinath Bank

उनले सहकारी र बैंकमा खासै अन्तर नदेखिएको बताए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको ‘समृद्ध प्रदेश निर्माणका लागि व्यावसायिक सहकारिता’ विषय गोष्ठीलाई शुक्रवार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सहकारी समुदायमा आधारित र स्थानीयकृत हुनुपर्ने भएपनि त्यो काम सहकारीले गर्न नसकेको गुनासो गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहकारीहरूको काम भनेको स्थानीय क्षेत्रको आर्थिक स्थिति उकास्ने हो,’ पोखरेलले भने, ‘बचत तथा ऋणको नाममा सहकारीहरूले मिनि बैंकजस्तै चर्को व्याज असुल्ने, व्यापारीकरण गर्ने कार्यमा गरेका छन् । यसले ३ खम्बे अर्थ नीति नारामै सीमित हुने देखिन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले जनताको जीवनस्थिर माथि उठाउने कार्यमा  सरकारले कार्य निरन्तर गरेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।  

Vianet communication

कार्यक्रममा केन्द्रीय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले सहकारीहरूले नेपालमा गरेको कार्य उत्कृष्ठ रहेको बताए । उनले सबैको साथ र सहयोग प्राप्त भएमा अझै धेरै कार्य गर्न सक्ने धारणा राखे ।

५ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले केही नमूना कार्यको शुरूवात गरेको बताइन् । कार्यक्रममा सहकारी विज्ञ डा. खगराज शर्मा, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, सहकारी तथा गरीबी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x