×

NMB BANK
NIC ASIA

अपांगता समावेशी अग्निसुरक्षा तालिम सम्पन्न

जेठ १२, २०७६

NTC
Premier Steels

काठमाडौं – अपांगता भएका व्यक्तिलाई लक्षित गरी विशाल मिलन केन्द्र चण्डोलमा सबैका लागि सुरक्षा  अन्तर्गत अपांगता समावेशी अग्निसुरक्षा तालिम शनिवार सञ्चालन गरिएको छ ।  

Muktinath Bank

विपद व्यवस्थापनमा अपांगता समावेशी अग्निसुरक्षा कार्यक्रम बालबालिका, वृद्धवृद्धा र शारीरिक अपांगता भएका व्यक्तिलाई समेत समेटेर सञ्चालन गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरोकार फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले नेपालमा आगलागीबाट हुने विपदबाट धेरै आर्थिक, भौतिक र मानवीय क्षति हुने गरेकोले अग्निसम्बन्धी विपदको बेलामा कसरी आफूलाई सुरक्षित बनाउने र समाजमा यस किसिमको


Advertisment
Nabil box
Kumari

विपदका बेला अपांगता भएका  व्यक्ति वृद्धवृद्धा र ससाना केटाकेटीलाई यस विपदबाट कसरी बचाउन  सकिन्छ भन्नेबारे जानकारी दिनका लागि यो कार्यक्रम गरेको बताए । 

Vianet communication

उनले अपांगमैत्री विपत व्यस्थापनको काम नेपालमा कम भइरहेको जानकारी दिए । 

यसैगरी  श्रृति को अध्यक्ष निता केशरी भट्राईले  विभिन्न संस्थासँग  मिलेर काम गरीरहेको र बिपदको बेला सुस्त श्रवण भएकाहरुका लागी पनि  अपाङ्मैत्री बिपद् व्यस्थापन अत्यन्त जरुरी रहेको बताउनु भयो । 

जुद्घ बारुण यन्त्रका पूर्व प्रमुख काठमाण्डौ महानगरपालिका अपातकालीन सेवाका पूर्व प्रमुख काठमाण्डौ महानगरपालिकामा कार्यरत अग्नी बिशेषज्ञ श्री किशोर कुमार भट्राई जो नेपालमा फायर र्बाइकको जननी र बिभिन्न आगलागीको संदेशमुलक सुचनाहरुको श्रष्टा पनि हुनुहुन्छ कार्यक्रममा आगलागीको बेलामा आफुलाई कसरी सुरक्षित बनाउने यसका बारेमा ज्ञ्यान हुनुपर्ने र हामिले  कसरी पूर्व तयारी अपनाउने भन्ने जानकारी दिनु भयो । घरयासी आगलागीलाई  विभिन्न ७ तरीकाबाट  निभाउन सकिने कुरा बताउनु भयो

प्रविधिको बिकास भईसकेको  र  बाढी पहिरो र भूईचालो आउनु अघि केहि संकेत  पाउन सकिन्छ र विपदबाट केहि मात्रामा भएपनि सुरक्षित रहन सकिने बताउँनुभयो ।   

नेपालमा २०७५को आकडा हेर्ने हो भने गत बर्ष ९४ बटा आगलागीको घटनाले ५अर्ब भन्दा बढिको क्षती पुगेको छ । र बार्षिक रुपमा विभिन्न खालका  विपदहरु मध्ये आगलागीको समस्या  मूख्य रहेको र  यसले धेरै जनधनको क्षति भएको बताउदै  यसमा केहि सावधानि अपनाएमा क्षति कम गर्न सक्ने बताउनुभयो ।  यस्तो अवस्थामा आत्तिएर भाग्नुभन्दा आफुलाई  सुरक्षित स्थानमा  जानुपर्ने बताउनुभयो ।   ग्यासको आगलागिबाट सुरक्षित रहन भान्सामा  उपलब्ध सामाग्रीहरु बाटै नियन्त्रण गर्न सकिन्छ ।   

सबैको लागी  सुरक्षा नारालाई  आत्मसाथ गदै बालबालिका  बृदबृदा र शारीरिक अपाङ्गता भएका ब्यक्तिका लागि समेत  समेटेर कार्यक्रम  सञ्चालन गरीएको हो ।  श्रवण शतmी कम भएका व्यक्तिहरुलाई  समेट्ने गरी क्याप्सनको समेत प्रयोग गरीएको थियो । र उक्त तालिममा सहभागीहरुले यस तालिमले आफुहरुलाई  समेट्ने गरी लगेकोमा  खुसी व्यक्त गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x