अस्पतालको शय्यामा पनि ब्रह्मलुट, कुन अस्पतालको शुल्क कति ?

असार २८, २०७६

काठमाडौं– सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन् । 
ती अस्पतालहरुले बेड शुल्कबापत २ सय रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको खबर राजधानी दैनिकमा छापिएको छ । 
मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको छैन। 


 


ADVERTISEMENT

असार २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस