×

NMB BANK
NIC ASIA

लोकान्तर स्टूडियोमा नेकपा नेता पोखरेल

फेसबूकबाट वैकल्पिक राजनीति गर्छु भन्नेलाई उपचुनावले पाठ सिकायो: आनन्द पोखरेल [अन्तर्वार्ता]

मंसिर १९, २०७६

NTC
Premier Steels

मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर राजनीतिक दलले आफूअनुकुल व्याख्या गरिरहेका छन् ।

Muktinath Bank

नेकपाका प्रभावशाली केन्द्रीय सदस्य एवं प्रदेश ३ का सचिव आनन्द पोखरेल भने उपनिर्वाचनको नतिजाले नेकपा सरकारको कामलाई अनुमोदन गरेको दाबी गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै नेता पोखरेलले धरान र भक्तपुरमा नेकपाको पराजयमा कांग्रेसले सन्तोष मानेपनि समग्रमा उपनिर्वाचनले नेकपालाई पुनः अनुमोदन गरेको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

नेकपाको नीति तथा कार्यक्रमलाई जनताले अनुमोदन गरेको भए धरान, भक्तपुर र चितवनको भरतपुरमा नेकपाले किन पराजय बेहोर्नुपर्‍यो ? नेकपा सरकारको कामप्रति जनता किन निराश बने ? वैकल्पिक राजनीतिको वकालत गर्ने दल नेकपाका लागि कति चुनौतिपूर्ण छन् ? सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सम्भव छ ?

Vianet communication

भ्रमण वर्ष घोषणा गरेका पूर्व पर्यटन मन्त्री पोखरेलसँग गरिएको कुराकानी, हेर्नुहोस् भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x