पूर्वराजा ज्ञानेन्द्र तीर्थयात्रा गर्न भारत जाँदै, राजनीतिक भेटघाट पनि हुने

file photo

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी पत्नी कोमल शाहलाई लिएर भारत प्रस्थान गरेका छन् ।

निर्मल निवास सचिवालयका अनुसार उनी धार्मिक यात्राका लागि सपरिवार भारत प्रस्थान गरेका हुन् ।


Advertisement

उनी आफ्नो परिवारसँगै निकटका अन्य नातेदारसहित आइतवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्न लागेका हुन् ।

विशुद्ध धार्मिक यात्रा भनिएपनि उनले राजनीतिक भेटघाट हुने स्रोतको दाबी छ ।


Advertisement

दुई साताको भारत बसाईमा उनी पन्जाबको अमृतसर पनि पुग्नेछन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्