×

NMB BANK
NIC ASIA

जापानमा ज्वालामुखी विस्फोट भएर बन्यो नयाँ टापु

असार १५, २०७७

NTC
Premier Steels

जापानको राजधानी टोक्योबाट लगभग ९४० किलोमिटर पर रहेको एउटा ज्वालामुखी आइतवार विस्फोट भएको छ । 

Muktinath Bank

ज्वालामुखी विस्फोट भएपछि उत्तरपूर्वतिर लाभा तीव्र गतिमा बगिरहेको छ । आकाशमा १२ हजार ४६७ फीट माथिसम्म धूँवा उडेको छ । यो ज्वालामुखी विगत ६ देखि ७ वर्षमा ११ गुणा बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्वालामुखीको नाम निशिनो–शीमा हो । यसबाट निस्केको लाभा तीव्र गतिमा बगिरहेको कुरा जापानको कोस्ट गार्डले पुष्टि गरेको छ । 


Advertisment
Nabil box
Kumari

निशिमो–शीमा सन् २०१९ को डिसेम्बर ६ देखि सक्रिय छ । बिहीवार ठूलो विस्फोट भएदेखि लगातार विस्फोट भइरहेको छ । 

Vianet communication

आजभन्दा ४६ वर्षअघि सन् १९७४ मा निशिमो–शीमा सानो टापु थियो । यसमा विगत १० हजार वर्षदेखि कुनै विस्फोट भएको थिएन । त्यतिखेर यो टापु ज्वालामुखीको माथिल्लो भाग थियो र त्यो समुद्र बाहिर देखिन्थ्यो ।

यस ज्वालामुखीले विगत सात वर्षयता धेरै लाभा बगाएकाले चारैतिर तीन वर्गकिलोमिटरको टापु बनेको छ । यो टापु लाभा जमेर बनेको पत्थरबाट निर्मित भएको हो । यसलाई निजिमा टापु वा रोजारियो टापु पनि भनिन्छ । अहिले यो वैज्ञानिकहरूका लागि अध्ययन केन्द्र बनेको छ । 

ज्वालामुखीको उचाइ बढेर ५२० फीट भएको छ । यसको आकार बढ्दै जाँदा अनि लगातार विस्फोट हुँदै जाँदा भूवैज्ञानिकहरू चिन्तित बनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x