×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिको कठोर आलोचना गर्ने प्राध्यापक सु पक्राउ

असार २२, २०७७

NTC
Premier Steels

चीनका राष्ट्रपति सी चिनफिङको कठोर तथा सार्वजनिक आलोचना गर्ने प्राध्यापक सु झाङरुनलाई हिरासतमा लिइएको उनका साथीहरूले बताएका छन् । 

Muktinath Bank

नाम नखुलाउने शर्तमा सुका दुई साथीले द गार्डियन पत्रिकालाई बताएअनुसार सुलाई सोमवार बिहान हिरासतमा लिइएको हो । लगभग २० जना प्रहरी अधिकारी १० वटा गाडीमा आएर उनलाई बेइजिङस्थित घरबाट लिएर गएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुका एक मित्रले अन्लाइनमा जारी गरेको वक्तव्य अनुसार, अधिकारीहरू उनको घरमा गएर कम्प्युटर तथा अन्य सामग्री बरामद गरे अनि उनलाई पक्राउ गरे । 


Advertisment
Nabil box
Kumari

चिनियाँ नेतृत्वविरुद्ध वर्षौंसम्म अनेकौं सार्वजनिक आक्रमण गरेपछि सुलाई यसै वर्षको आरम्भमा घरैमा नजरबन्द गरेर राखिएको थियो । उनलाई सामाजिक सञ्जालबाट वञ्चित गरियो अनि उनको इन्टरनेट पनि काटियो । 

Vianet communication

सुलाई नजरबन्दबाट शनिवार मात्रै मुक्त गरिएको थियो । 

उनलाई चाङपिङ प्रहरी चौकी लगिएको हुन सक्ने आशंकामा फोन गर्दा एक अधिकारीले फोन उठाए तर अधिकारीले झाङको पक्राउका विषयमा केही पनि थाहा नभएको बताए । 

सु संवैधानिक सिद्धान्त तथा पश्चिमी दर्शनका विज्ञ हुन् र चिङ्गुवा विश्वविद्यालयमा अध्यापन गर्छन् । सीको दमनकारी शासनविरुद्ध उनले विरोधका स्वरहरू उचाल्ने गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x