×

NMB BANK
NIC ASIA

‘सत्यमेव जयते २’ छायांकन शुरू

कात्तिक ५, २०७७

NTC
Premier Steels

कोरोना भाइरसको कारण एकाएक रोकिएको बलिउड पुरानै लयमा फर्किन थालेको छ ।

Muktinath Bank

केही दिनअघि सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे’को छायांकन सकियो । अक्षयकुमार सुटिङकै लागि केही हप्ताअघि टीम बोकेर लण्डन गए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको कारण दैनिक सयौं मानिसको ज्यान गइरहेको छ । संक्रमितको संख्या दैनिक ५०–६० हजार पुगिरहेको अवस्था छ । यद्यपि ६ महिनाभन्दा धेरै समय कुनै पनि गतिविधि नभएको बलिउडमा चलचित्र निर्माणका कामहरू शुरू भएका छन् ।


Advertisment
Nabil box
Kumari

चलचित्र प्रदर्शनका लागि सरकारले हल खुला गरिदिएको छ ।

Vianet communication

हालै अर्को विग बजेटमा निर्माण थालिएको चलचित्र ‘सत्यमेव जयते २’को छायांकन शुरू भएको छ । नायक जोन अव्राहिम र नायिका दिव्या खोस्ला कुमारको मुख्य भूमिका रहने चलचित्रका लागि लखनउमा क्यामेरा अन गरियो ।

चलचित्रलाई मिलन जाभेरीले निर्देशन गर्दैछन् । पहिलो दिन जोन र दिव्याको केही दृश्य खिचिएको निर्देशक जाभेरीले बताए ।

उत्तर प्रदेश सरकारले छायांकनका लागि सबै सुरक्षाको प्रबन्ध गरिदिएको चलचित्र निर्माण पक्षको भनाई छ । चलचित्रलाई भुषण कुमारले निर्माण गर्न लागेका हुन् ।

चलचित्र सन् २०२१ मे १२ बाट संसारभरका थियटरमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x