×

NMB BANK
NIC ASIA

कोरोना कहरः शव राख्ने ठाउँ नभएपछि परिवारलाई नै फिर्ता गरिँदै

पुस १९, २०७७

NTC
Premier Steels

कोरोनाका कारण अमेरिकाको हालत झन् खराब हुँदैछ । भाइरसको प्रकोप यति बढीसकेको छ कि अन्त्यष्टि स्थलमा शव राख्नका लागि अब स्थान नै बाँकी रहेको छैन ।

Muktinath Bank

दक्षिण क्यालिफोर्नियाँमा अन्त्यष्टि स्थलका एक संगठनकातर्फबाट पठाइएको पत्रमा भनिएको छ, ‘शोक सन्तप्त परिवारलाई शव फिर्ता पठाउन परिरहेको छ । यहाँ अब शव राख्ने कुनै ठाउँ नै छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लस एन्जलिसमा क्वान्टिनेन्टल फ्यूनरल होम्सका माग्दा मेल्डोनाडोले भने, ‘यस क्षेत्रमा पछिल्लो ४० वर्षदेखि काम गर्दै आइरहेको छु । मैले यसअघि कहिले पनि सोचेको थिइन कि यस्तो परिस्थिति आउनेछ । मृतकका परिवारलाई नै अब शव राख्न सक्दैनौं भनेर भन्नु परिरहेको छ ।’


Advertisment
Nabil box
Kumari

जोन हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसका कारण तीन लाख ५० हजारको मृत्यु भइसकेको छ । दुई करोड भन्दा बढी संक्रमित भइसकेका छन् । 

Vianet communication

मेल्डोनाडोका अनुसार हरेक दिन ३० शव ल्याउने गरिएको छ । जो सामान्य भन्दा ६ गुणा बढी हो । अधिकांश अन्त्येष्टि स्थलमा हालत उस्तै देखिएको छ ।

लस एन्जल्समा मात्रै अहिलेसम्म १० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x