×

NMB BANK
NIC ASIA

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो कागजको प्रतिलिपि

पुस २७, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले नेकपासँगै सम्बन्धित सबै कागजातको प्रतिलिपि माग गरेको छ ।

Muktinath Bank

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू आइतवार निर्वाचन आयोगमा पुगेर पार्टीसँग सम्बन्धित कागजातको प्रतिलिपि माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा सम्बन्धी विषय सर्वोच्चमा विचाराधीन भएको अवस्थामा चुनावको तयारी अगाडि नबढाउन आग्रह गरेको छ । ‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा चुनावी तयारी नगर्न र निर्वाचन आयोगमा रहेका हाम्रो पार्टीसँग सम्बन्धित सबै कागजको प्रतिलिपि माग्नु थियो, त्यसैका लागि हामी आयोग आएका हौं,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आयोग परिसरमा पत्रकारसँग भने । 


Advertisment
Nabil box
Kumari

भविष्यमा पार्टी आधिकारिकताको विवाद आउन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहले दर्तादेखिका कागजातको प्रतिलिपि माग गरेको नेकपाका एक नेताले जानकारी दिए ।

Vianet communication

निर्वाचन तयारी रोक्न गरिएको आग्रह भने आयोगले अस्वीकार गरेको छ । चुनाव तयारीका लागि गर्नुपर्ने प्रारम्भिक काम मात्र भइरहेको आयोगले प्रचण्ड–नेपाललाई जानकारी गराएको थियो । 

निर्वाचन घोषणा भइसकेपछि तयारी थाल्नु आयोगको कर्तव्य भन्दै चुनावका लागि भएको तयारी भने रोक्न नमिल्ने आयोगले बताएको थियो । आयोगले मतदाता अद्यावधिक र मतदान केन्द्र तोक्ने काम शुरू भएको जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x