×

NMB BANK
NIC ASIA

आयोगमा हुन सकेन औपचारिक छलफल

माघ १७, २०७७

NTC
Premier Steels

निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  सकेन  ।  आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।

Muktinath Bank

आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको थियो । आयोगले अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधिसमेत पाँच, पाँच जना उपस्थितिका लागि पत्र पठाएको थियो । आगामी  निर्वाचनको  दल  दर्ता  गर्ने  प्रयोजनका लागि सूचना प्रकाशन गर्ने समय आउन  लागेको  भन्दै  छलफलका  लागि  बोलाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षसँग निर्वाचनमा एउटै पार्टी भएर आउने वा फरक पार्टी भएर आउने भन्ने सम्बन्धमा छलफल गर्न  लागिएको जानकारी दिए ।  आयोगले निर्वाचनको तयारीका सम्बन्धमा दलहरूसँग छलफल गर्ने प्रक्रिया रहेको छ ।  ओली पक्षीय प्रतिनिधिहरू र आयोगका पदाधिकारीहरूबीच अनौपचारिक छलफल भएको छ । निर्वाचनको तयारीका सम्बन्धमा  अनौपचारिक  छलफल  भएको  आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x