×

राष्ट्रपति कार्यालयसहित विभिन्न ठाउँमा आज बत्ती काटिने, प्राधिकरणले निकाल्यो सूचना [सूचनासहित]

फागुन १, २०७७

शनिवार राष्ट्रपति कार्यालय शितलनिवासलगायतका भीभीआईपी क्षेत्रहरूमा विद्युत कटौती हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले शनिवार भीभीआईपी क्षेत्रसहित मुलुकका विभिन्न ठाउँमा केही समयका लागि विद्युत कटौती हुने जनाएको छ । 


Advertisment

मर्मतसम्भारका लागि भन्दै प्राधिकरणले विद्युत कटौतीको सूचना जारी गरेको हो । 


Advertisment

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण सेन्टर अन्तर्गत शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास मा दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्युत कटौती हुनेछ । 

यस्तै लगनखेल वितरण केन्द्र अन्तर्गत चापागाउँ दोबाटो, साङ्पाङ चोक, सुनाकोठी, ढोलाहिटी, टाखेल, लेले, टिकाभैरव लगायतका क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म बत्ती जानेछ । 

यस्तै लगनखेल वितरण केन्द्र अन्तर्गत नै महालक्ष्मीथान, थसीखेल, एकान्तकुना, नख्खिपोट लगायतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म बत्ती कटौती भएको छ । 

यस्तै ललितपुरको मंगलबजार क्षेत्रमा पनि ३ बजेदेखि साढे ३ बजेसम्म बत्ती जाने छ । 

प्राधिकरणले गण्डकी प्रदेशका पनि विभिन्न क्षेत्रमा विद्युत कटौती गरेको छ । 


 

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x