×

NMB BANK
NIC ASIA

तीनजना कैदिबन्दीको कैद मिनाह

फागुन ८, २०७७

NTC
Premier Steels

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ ।

Muktinath Bank

जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाह गरिएको कारागार प्रशासनले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णय बमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाह गरेको हो । कैदीबन्दीलाई उनीहरूको मुद्दाको प्रकृति र बानी व्यहोरा हेरीसम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकालाई कैद मिनाह गर्ने नियमअनुसार डोटीमा तीन कैदी बन्दीको कैद मिनाह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x