×

NMB BANK
NIC ASIA

सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने

फागुन १३, २०७७

NTC
Premier Steels

सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे  तत्काल  नै  जानकारी  पाउने  भएका  छन्।  कोषमा  रकम जम्मा  भए  नभएको  नै  जानकारी  नपाइरहेका  सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा  नयाँ  विद्युतीय  सरकारी  लेखा  प्रणालीको  सुरु गरेका हुन्।

Muktinath Bank

यस  प्रणालीमार्फत  नेपाल  सरकार  तथा  सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको   वास्तविक   समयमा   नै   व्यक्तिगत खातामा  विद्युतीय  माध्यमबाट  लेखाङ्कन  हुनेछ। यसबाट  सञ्चयकर्ताले  सञ्चय  कोष,  निवृत्तभरण कोष  तथा  कर्मचारी  सञ्चय  कोष  सापटी  भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रणालीको  कार्यान्वयनबाट  कारोबारको  सञ्चय  कोष, निवृत्तिभरण  कोष  तथा  सापटी  भुक्तानी  हुने  भएकाले  सञ्चय कोष  रकम  व्यक्तिगत  खातामा  जम्मा  नहुने  र  हराउने,  दोहोरो  प्रविष्ट  हुने, घटी  बढी  दाखिला  हुने  तथा  एकै  व्यक्तिका  धेरैवटा  खाता  रहनेलगायतका समस्या  समाधान  हुने  अपेक्षा  गरिएको  छ । गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x