×

सूर्य नेपाल गल्फ टूर– २०२१ : भुवनको अग्रता कायमै

चैत ४, २०७७

सूर्य नेपाल गल्फ टूर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् ।

गोकर्ण गल्फ क्लबमा मंगलवार दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको दूरी बनाउँदै अग्रता कायम राखेका हुन ।


Advertisment

३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन् ।


Advertisment

उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए । दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछ्याइरहेका छन् ।

१२औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णविजेता एमेच्योर गल्फर सुवास तामाङ तेस्रो स्थानमा छन् ।

उनले दोस्रो दिन दुई अन्डर ७० मा खेल्दै कुल पाँच अन्डर १३९ स्कोर कार्ड बनाए ।

यस्तै सञ्जय लामाको चार अन्डर ६८ स्कोरसहित चौथो स्थानमा उक्लिएका छन् ।

यस्तै रामे मगरले दोस्रो चरणमा दुई अन्डर ७४ स्कोर खेलेपछि उनी पाँचौं स्थानमा झरेका छन् । उनको कुल स्कोर दुई अन्डर एक सय ४२ रहेको छ ।

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x