×

भारत : कोरोना संक्रमित पितालाई छोडेर भागे छोरा

बैशाख १३, २०७८

भारतको बिहार राज्यमा रहेको मुजफ्फरपुर जिल्लामा कोरोना संक्रमित आफ्ना पितालाई सडकमा छोडेर छोरा भागेका छन् । 

छोरोले छोडेपछि पतिको ज्यान बचाउनका लागि पत्नीले मानिसहरूलाई पुकारा गरिन् । पछि मानिसहरूले मद्दत गरेर अस्पताल लगे र त्यहाँ नै उनको मृत्यु भयो । 
 


Advertisment

दमचुक इलाकामा अर्जुन ओझा दुई दिनअघि कोभिड संक्रमित भएका थिए । दुई दिन उनी घरैमा बसे । परिवारले उनलाई उपचारका लागि कतै लगेन । छोरो सरकारी शिक्षक हो । 


Advertisment

टोलका मान्छेले दबाब दिएपछि छोरोले सदर अस्पतालबाट एम्बुलेन्स मगाएर पितालाई उपचारका लागि लग्यो । छोराबुहारी एम्बुलेन्सको पछिपछि बाइकमा गए । 

पछि छोरो बाटो बिग्रेको बहाना बनाएर अन्तै लाग्यो । त्यो देखेपछि एम्बुलेन्स चालकले पनि बाटैमा वृद्धलाई झारेर हिँड्यो । वृद्धसँग रहेकी पत्नीले सडकमा गुहार माग्दै पुकारिन् । कोही पनि सहायता गर्न आएन । 

पछि मुजफ्फरपुर डीएमले खबर पाए अनि वृद्धलाई भर्ना गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । 

सदर अस्पताल पुग्दा अर्जुन ओझाको स्थिति निकै बिग्रेको थियो । त्यहाँबाट चिकित्सकहरूले उनलाई एसकेएमसीएच रिफर गरे । कागजी प्रक्रिया पूरा हुन्जेलसम्ममा वृद्धको ज्यान गयो । 
 

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x