×

NMB BANK
NIC ASIA

एमालेका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण

बैशाख २०, २०७८

NTC
Premier Steels

नेकपा एमालेले पार्टीका थप तीन जना सांसदसँग स्पष्टीकरण सोधेको छ ।

Muktinath Bank

पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको भन्दै अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभाका तीन जना सांसदसँग स्पष्टीकरण सोधेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिक सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरी सत्गौवालाई स्पष्टीकरण सोधिएको एमाले संसदीय बोर्ड स्रोतले बतायो । शुक्रवार स्पष्टीकरण सोधिएकामा उनीहरुले जवाफ फर्काइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

एमले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तीनै जनाको जवाफ आएको लोकान्तरलाई जानकारी दिए । जवाफमा उनीहरुले संसदीय दलको निर्देशन मान्ने बताएको स्रोतले बतायो ।

Vianet communication

यसअघि माधव कुमार नेपाल पक्षका २७ जनालाई स्पष्टीकरण सोधिएको थियो । अधिकांशले जवाफ दिइसकेका छन् । कर्णाली प्रदेशमा ह्विप उल्लघंन गर्न सांसदलाई भड्काएको भन्दै नेता नेपाल सहितका सांसदलाई स्पष्टीकरण सोधिएको थियो । 

कर्णालीमा फ्लोर क्रस गर्ने चारजना सांसदलाई पार्टीको सदस्यता र सांसदबाट निस्कासन गरिएको छ । स्पष्टीकरण सोधिएका २७ जनाको सम्बन्धमा निर्णय गर्ने जिम्मा भने महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई जिम्मा लगाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x