×

NMB BANK
NIC ASIA

राजीव गुरुङले लिए मन्त्रीको शपथ

जेठ ९, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

Muktinath Bank

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार बिहान साढे ११ बजे शप तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शपथ समारोहमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभामुख सिर्जना शर्मा सहित मन्त्रीहरुको समेत उपस्थिति थियो । 


Advertisment
Nabil box
Kumari

पहिलो पटक मन्त्री बन्दा प्रदेशमा राजनीतिक अस्थिरताले आफ्नो मन्त्री पद २ साताभित्र जाने भविष्यवाणी गरेका मन्त्री गुरुङले पद मुख्यमन्त्रीको राजीनामासँगै गुमेको थियो ।

Vianet communication

उनी त्यसबेला ११ दिनसम्म मन्त्री बनेका थिए । 

पछि प्रदेश प्रमुखले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुव्वालाई पुनः नियुक्ति गरिन् । मुख्यमन्त्रीले पनि जेठ ५ मा मन्त्रिमण्डल बिस्तार गर्दै दोस्रो पटक राजीवलाई सोही मन्त्रालय सुम्पेका थिए । त्यसबेला ५ मन्त्रीहरुको राजीनामा तय भएकोमा राजीव कामको सिलसिलामा काठमाडौं भएकोले अन्य ४ मन्त्रीहरुले मात्र शपथ लिएका थिए । 

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङले दोस्रो कार्यकालका लागि वैशाख २९ मा पुनः नियुक्ति भएका हुन् । गण्डकीमा हाल ६ सदस्यीय मन्त्रिमण्डल छ । 

मनाङ्गी नागरिकको लागि अक्सिजन अभाव भएकोले बन्दोबस्त गर्न आफूहरु काठमाडौं गएर शुक्रबार पोखरा फर्केको मन्त्री राजीव गुरुङले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x