×

NMB BANK
NIC ASIA

सम्पत्ति विवरण सार्वजनिक गर्ने स्वास्थ्यमन्त्री तामाङको घोषणा, वेबसाइटमै राखिने

जेठ २४, २०७८

NTC
फाइल फोटो
Premier Steels

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्रिमण्डलको सदस्यको हैसियतले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

Muktinath Bank

मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सार्वजनिक पदधारण गरेका सबै व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मन्त्री तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको बताए । उनले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए ।

Vianet communication

कोरोना भाइरससँग लड्न खोपको व्यवस्थापन सबैभन्दा पहिलो कुरा रहेको मन्त्री तामाङले बताए । ‘आमनागरिकलाई खोपको सुनिश्चितता गर्न बजेट छुट्याएरै खोपको व्यवस्थापनको तयारीमा लागेका छौं,’ उनले भने, ‘खोप प्राप्त नहुँदासम्म सुरक्षित बसिदिनुहोला, सुरक्षाका मापदण्ड अपनाइदिन आग्रह गर्दछु । हामी खोपको व्यवस्था मिलाउँदैछौं ।’

धेरैभन्दा धेरै नागरिकको कोरोना जाँच गरेर अन्य नागरिकतालाई संक्रमण नहोस् भन्नेमा सरकारको प्रत्यक्ष संलग्नता रहने मन्त्री तामाङले बताए ।

मन्त्री तामाङले मन्त्रालयबाट गरिने प्रत्येक काम पारदर्शी ढंगले गरिने र हरेक कामहरू पारदर्शिताको कसीमा जाँचिने बताए । ‘केही विषयहरू उठ्यो भने त्यो कुरालाई सबै चिज शतप्रतिशत नहुन सक्छ, हामीले गरेका काममा कहीँकतै त्रुटि हुन खोज्यो भने खबरदारी गर्ने जिम्मेवारी तपाईंहरूको हो । खबरदारीलाई हामी ग्रहण गर्नेछौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x