×

NMB BANK
NIC ASIA

आचार्य र शाक्य एकीकृत समाजवादीमा आए मुख्यमन्त्री कायमै राखिन्छ : रामकुमारी झाँक्री

भदौ १९, २०७८

NTC
फाइल फोटो
Premier Steels

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा नेत्री रामकुमारी झाँक्रीले १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्य  र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दल रोजेर एकीकृत समाजवादीमा आए मुख्यमन्त्री कायमै राखिने बताएकी छन् ।

Muktinath Bank

‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ,’ नेत्री झाँक्रीले भनिन्, ‘उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्री झाँक्रीले नेकपा एसका कारण सरकार विस्तारमा ढिलाइ नभएको बताइन् । शनिवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री झाँक्रीले सरकार विस्तार गरेर प्रभावकारी बनाउन भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेकाले सरकार विस्तार गर्न एकीकृत समाजवादीले कुनै अप्ठ्यारो नपारेको समेत बताइन् । 


Advertisment
Nabil box
Kumari

‘एमालेमा हुदाँ सरकारमा जाने/नजाने भन्ने विषयमा निर्णय केही भएको थिएन,’ उनले भनिन्, ‘भर्खरै मात्र सरकामा जाने ढोका खुला भएको छ, सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा अहिले पनि पार्टीभित्र  निर्णय भइसकेको छैन ।’

Vianet communication

नेत्री झाँक्रीले एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरूलाई स्वार्थीको संज्ञा दिइन् । ‘उहाँहरू आउनुहुन्छ भनेर पार्टी बनाइएको होइन, केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाएका कारण वैकल्पिक शक्ति निर्माण गर्नका लागि नयाँ पार्टी बनाएका हौं,’ उनले भनिन् । नयाँ पार्टीमा युवालाई पहिलो प्राथमिकता दिइने उनले बताइन् ।

झाँक्री १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यको गृहनगर इनरुवाको कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर आएकी हुन् । नेकपा एकीकृत समाजवादी सुनसरीले इनरुवामा कार्यकर्ता भेला राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x