×

NMB BANK
NIC ASIA

बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

कात्तिक ४, २०७८

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

Muktinath Bank

कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै उल्टाइदिएपछि बुधबार बैंकले अधिकतम ब्याज सार्वजनिक गरेका हुन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा एक बैंकको मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा माथि ब्याजदर निर्धारण गरेको छ


Advertisment
Nabil box
Kumari

९ देखि १० प्रतिशतको बिचमा ब्याज निर्धारण गर्ने १३ वटा बैंक रहेका छन् ।

Vianet communication

त्यस्तै, ८ देखि ८.९९ प्रतिशतसम्म ब्याज निर्धारण गर्नेमा १२ वटा र ८ प्रतिशतभन्दा कम ब्याज निर्धारण गर्ने एक बैंक रहेका छन् । 

राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गर्दै बाणिज्य बैंकहरुलाई अधिकतम ९.३ प्रतिशतभन्दा बढि ब्याजदर निर्धारण गर्न पाउने गरी निर्देशन दिएको थियो । उक्त ब्याजदरमा सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकहरुले ९.३६ प्रतिशतसम्म ब्याज दिन पाउने ब्यवस्था छुट दिइएको छ।

यही अनुसार अधिकांश बैंकले ९.३६ प्रतिशत ब्याज निर्धारण गरेका छन्। सनराइज बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गरेको छैन । सनराइज बैंकले भने १०.०७ प्रतिशत व्याजदर कामय रहेको सूचना जारी गरेको छ ।

राष्ट्र बैंकको निर्देशन पहिला सबैभन्दा बढी ब्याज दर पुर्याउने हिमालयन बैंक र एनआइसी एसिया बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एनआइसी एसियाले  ११.१ प्रतिशत र हिमालयन बैंकले ११.६७ प्रतिशत पुर्याएका थिए । हिमालयन बैंकले ९ प्रतिशत र ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । 

एनआइसी एसिया ९.३६ प्रतिशत, सिद्धार्थ बैंक ९.३६ प्रतिशत, सिभिल ९.३६ प्रतिशत, सेन्चुरी ९.३६ रहेको छ । त्यस्तै, कुमारी ९.३६ प्रतिशत, प्राइम ९.३६ प्रतिशत, एनएमबि ९.३६ प्रतिशत, माछापुच्छ्रे बैंक ९.३६, सिटिजन्स ८.८० प्रतिशत,ग्लोबल आइएमई बैंक ९.३६ प्रतिशत,हिमालयन ९.३६ प्रतिशत,सनराइज ९.०६ प्रतिशत, कृषि विकास ८.८५ प्रतिशत, नबिल बैंक ९.३६ प्रतिशत, मेगा बैंक ९.३६ प्रतिशत, एसबिआई ९.३६ प्रतिशत, राष्ट्रिय वाणिज्य ८.३६ प्रतिशत,प्रभु ८.५७ प्रतिशत, नेपाल बैंक ८.३६ प्रतिशत, एभरेस्ट बैंक ९.३६ प्रतिशत र सानिमा ९.०६ प्रतिशत नयाँ ब्याजदर निर्धारण गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x