×

NMB BANK
NIC ASIA

अदालतको विवादमा टिप्पणी

परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा गरे हुन्छ : केपी ओली

कात्तिक ९, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा गर्दा उपयुक्त हुने टिप्पणी गरेका छन् ।

Muktinath Bank

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले गरेको अवज्ञालाई तमासाको संज्ञा दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेको पालिका अधिवेशन उद्‍घाटनलाई मंगलवार दिउँसो सम्बोधन गर्दै ओलीले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउने पाँचै जनाले राजीनामा गरे उपयुक्त हुने टिप्पणी गरेका हुन् । उनले तमासा नदेखाउन र अदालतलाई मर्यादित बनाउन आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ, श्रीमान् न्यायाधीशहरू आफैं आन्दोलनमा हुनुहुन्छ । परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’ ओलीले भने, ‘पाँचै जना न्यायाधीशको सर्वसहमतिमा आएको फैसलाको सुगन्ध या दुर्गन्ध के फैलिएको छ अहिले म भन्न चाहन्न । सर्वोच्च अदालतको मानमर्दन यहाँहरूले गरिरहनुभएको छ । यो न्यायधीश राख्छु, यो राख्दिनँ भन्ने, बारले इजलास गठन गर्ने जस्ता अभ्यासहरू ... म कानून व्यवसायी होइन । कानून व्यवसायीले त कानूनमा भएको कुरा देख्नुपर्ने हो ।’

Vianet communication

सम्बोधनको क्रममा ओलीले भने, ‘राष्ट्रपतिमाथि परमादेश जारी गर्ने । तपाईंहरू अहिले पोल खोलाखोल गर्दै हुनुहुन्छ । मेरो चिन्ता लोकतन्त्र जित्नु पर्दछ, हाम्रो न्याय प्रणाली पारदर्शी हुनुपर्दछ ।’

ओलीले जनताको न्यायको भरोसाको केन्द्र रहेको अदालत नक्कली मुद्दा खडा गरेर राजनीतिको थलो बनिरहेको टिप्पणी गरे । ‘अदालतलाई मर्यादित बनाऔं, तमासाको थलो बन्न नदिऔं, मेरो आग्रह छ,’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x