×

NMB BANK
NIC ASIA

आगामी निर्वाचनबाट परमादेशको सरकारलाई जनादेशले जवाफ दिन्छ : सचिव ज्ञवाली

कात्तिक ९, २०७८

NTC
Premier Steels

नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले आगामी निर्वाचनबाट परमादेश सरकारलाई जनादेशले जवाफ दिने बताएका छन् । 

Muktinath Bank

नेकपा एमाले रेसुङ्गा नगर कमिटी गुल्मीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकारलाई परमादेश गर्ने सरकार बिटुलो भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एमाले सरकारलाई परमादेश गर्ने न्यायालय अहिले आफैं बिटुलो बनिरहेको बताए । ‘सरकार मात्रै होइन, न्यायालय उदांगो बनेको छ । आसेपासेसँगै न्यायाधीशको कोटामा पनि मन्त्री ! कार्यपालिका र न्यायालयको अपवित्र सम्बन्ध पनि छरपस्ट भयो,’ उनले भने, ‘फेरि पनि जनताले एमाले खोजिरहेका छन्, गाउँगाउँमा पुग्छौं ।’


Advertisment
Nabil box
Kumari

चौतर्फी घेराबन्दीले केही दिन प्रतिपक्ष र पार्टीको आन्तरिक जीवनमा केही समस्या आए पनि उच्चस्तरीय सम्झादारी सहितका सर्वसम्मत कमिटीहरू बनाएर काम अगाडि बढाए २ दिनका पाहुना एमालेमै फर्कन धेरै समय नलाग्ने ज्ञवालीले बताए ।

Vianet communication

जनताको जनादेशविरुद्ध दल, अदालत, निर्वाचन आयोग र सभामुख जस्ता संस्था घेरिए पनि पार्टी एकढिक्का बनाएर सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनतामाझ पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले जिल्ला स्तरीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ७ दशकको आन्दोलनको उपलब्धि संस्थागत गर्नेदेखि देशका ठूला लडाइँमा अगुवाइ गर्ने एमालेले अब पनि स्थायित्व र समृद्धिको अगुवाइ गर्नसक्ने हिम्मत राख्ने ज्ञवालीले बताए । 

ज्ञवालीले छुट्टै देश बनाउँछु भन्ने सीके राउत, युद्धको नेतृत्व गर्ने विप्लपसँगै संविधान जलाउन तछाँडमछाँड गर्ने मधेशवादी दललाई शान्ति र संविधानको मूलधारमा ल्याउनेदेखि लिपुलेक र कालपानी सहितको नक्सा छाप्ने सरकार रहेका बेला १५ वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल सहितको अगुवामा प्रतिपक्ष बन्नु निकै विडम्बनाको विषय भएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x