×

NMB BANK
NIC ASIA

अदालत

आज फुलकोर्ट, १९ जनै न्यायाधीश प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्नेमा एकमत

मंसिर १, २०७८

NTC
Premier Steels

गोलाप्रथाको नियमावली र कार्यविधि स्वीकृत गर्न बिहीबार फुलकोर्ट(सर्वाेच्चका न्यायाधीशकाे पूर्ण बैठक) बस्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बुधबार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानप्रति सहमति जुटेको हो ।
सर्वोच्च अदालतका एक न्यायाधीशले नियमावली र  कार्यविधिमा सहमति जुटेको लोकान्तरलाई बताए । ‘सबै बुँदामा दफाबार छलफल भएर कार्यविधि र नियमावलीको कन्टेन्टमा सहमति जुटेको छ’, उनले भने, ‘भोलि फुलकोर्ट बसेर अनुमोदन हुन्छ ।’ फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भएपछि त्यसलाई राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।

Muktinath Bank

आजको बैठकमा यसअघि कित्ता परिवर्तन गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कित्तामा पुगेका भनिएका न्यायाधीशहरुको पनि सहभागिता रहेको थियो । एक बिदामा रहेका न्यायाधीशबाहेक बैठकमा १८ जना न्यायाधीशको सहभागिता रहेको थियो भने नेपाल बार एसोसिएसनको आन्दोलनअनुसार नै अघि बढ्ने विषयमा पनि सहमति भएको छ । जसअनुसार प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नै पक्षमा उनीहरु उभिएका छन् भने उनीसँग कुनै पनि हालतमा बेन्च सेयर नगर्ने समझदारी भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

न्यायाधीशहरूका अनुसार कार्यविधिमा एकल इजलास, संयुक्त इजलासदेखि सबै इजलास र सबै मुद्दाको गोला तान्ने र गोला तान्दा जे पर्छ त्यसैमा सुनुवाइ गर्ने विषय उल्लेख छ । न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना, हरि फुयाल र नहकुल सुवेदी सम्मिलित कार्यदलले मंगलबार गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार तयार गरेको थियो ।

Vianet communication

यो कार्यविधि पास भएपछि दशकौँदेखि प्रधानन्यायाधीशले इजलास तोक्ने परम्पराको अन्त्य हुनेछ भने न्यायाधीशहरु स्वयंले गोला झिकेर इजलासमा बस्न पाउनेछन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x