×

NMB BANK
NIC ASIA

एमालेलाई प्रचण्डको व्यंग्य: पार्टी फुटाएर तीन टुक्रा बनाउनेले पनि एकता महाधिवेशन गरे

मंसिर १५, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई लक्षित गर्दै पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै व्यङ्ग्य गरेका छन् । 

Muktinath Bank

राष्ट्रिय प्रजातान्त्रिक पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले राप्रपाका तीन नेताहरू मिलेर एकताको महाधिवशेन गरेको तर, एमालेले पार्टी फुटाएर एकता महाधिवेशन भनेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईंहरू तीन जना नेता मिलेर एकताको महाधिवेशन गर्नुभयो । काम जस्तै नाम राखेर एकताको महाधिवेशन गर्नुभयो । तर, यहाँ पार्टी फुटाएर तीन टुक्रा बनाउने तर नाम चाहिँ एकता महाधिवेशन राख्ने काम पनि भर्खरै भयो,’ प्रचण्डले भने । 


Advertisment
Nabil box
Kumari

नेकपा एमालेको महाधिवेशनमा अतिथिको निम्तोमा नगएका प्रचण्ड राप्रपाको महाधिवेशनमा गएर सम्बोधन गरेका छन् ।

Vianet communication

राप्रपासँग आफ्नो विचार र मत नमिल्ने तर, राष्ट्रियताको भाषा मिल्ने भएकाले गोत्र चाहिँ मिल्ने प्रचण्डले बताए ।  

‘म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी हुँ तर, तपाईंहरूजस्तै राष्ट्रवादी चाहिँ हो,’ प्रचण्डले भने ।

सम्बोधनको क्रममा प्रचण्डले राप्रपाको महाधिवेशन सफलताको शुभकामना दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x