×

NMB BANK
NIC ASIA

भारत र चीनबीच १४औं चरणको वार्ता पनि विफल, देप्साङमा नयाँ संरचना

पुस २९, २०७८

NTC
Premier Steels

भारत र चीनबीच १४औं चरणको कुराकानी सकारात्मक परिणाम विना नै टुंगिएको छ । 

Muktinath Bank

दुवै देशले लद्दाखमा एलएसीमा विवादलाई आपसी स्वीकार्य तरिकाले सुल्झाउनका लागि काम गर्ने निर्णय लिएका छन् । उनीहरूबीच छिट्टै अर्को चरणको वार्ता हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच भूउपग्रहीय तस्वीरमा देप्साङसँग जोडिएको क्षेत्रमा चीनले बंकर बनाइरहेको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यहाँ छाउनी र सैनिकहरू बस्ने स्थान बनाइएको छ । त्यसले गर्दा देप्साङ र नजिकैको क्षेत्रमा चीनको पकड थप बलियो बनेको छ । 

Vianet communication

भारतले चीनलाई गोगरा हट स्प्रिङबाट पछि हट्नका लागि सहमत गराउन सकेन । 

अनि दौलतबेग ओल्डी सेक्टरमा देप्साङ बुल्गेसम्म गश्ती गर्ने अधिकारमा पनि भारतले चीनलाई सहमत गराउन सकेन । 

भारतीय सेनाले पांगोङ तालमा चीनतर्फ बनाइएको पुलको विषय कुरा पनि उठाएको थियो । आफ्ना सैनिकहरूलाई छिटो तैनाथी गराउनका लागि चीनले उक्त पुल बनाएको हो । 

चीनले नयाँ सीमा कानून तथा द्रुत सैन्य तैनाथीका साथ भारतसँगको ३४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखालाई नियन्त्रण रेखामा परिणत गर्न लागेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x