×
Bajaj Top
Khukuri
FONEPAY

भारत र चीनबीच १४औं चरणको वार्ता पनि विफल, देप्साङमा नयाँ संरचना

काठमाडाैं | पुस २९, २०७८

NTC
TVS INSIDE

भारत र चीनबीच १४औं चरणको कुराकानी सकारात्मक परिणाम विना नै टुंगिएको छ । 

Sanima Bank
morang Auto yamaha

दुवै देशले लद्दाखमा एलएसीमा विवादलाई आपसी स्वीकार्य तरिकाले सुल्झाउनका लागि काम गर्ने निर्णय लिएका छन् । उनीहरूबीच छिट्टै अर्को चरणको वार्ता हुनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यसैबीच भूउपग्रहीय तस्वीरमा देप्साङसँग जोडिएको क्षेत्रमा चीनले बंकर बनाइरहेको देखिएको छ । 

त्यहाँ छाउनी र सैनिकहरू बस्ने स्थान बनाइएको छ । त्यसले गर्दा देप्साङ र नजिकैको क्षेत्रमा चीनको पकड थप बलियो बनेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

भारतले चीनलाई गोगरा हट स्प्रिङबाट पछि हट्नका लागि सहमत गराउन सकेन । 

अनि दौलतबेग ओल्डी सेक्टरमा देप्साङ बुल्गेसम्म गश्ती गर्ने अधिकारमा पनि भारतले चीनलाई सहमत गराउन सकेन । 

भारतीय सेनाले पांगोङ तालमा चीनतर्फ बनाइएको पुलको विषय कुरा पनि उठाएको थियो । आफ्ना सैनिकहरूलाई छिटो तैनाथी गराउनका लागि चीनले उक्त पुल बनाएको हो । 

चीनले नयाँ सीमा कानून तथा द्रुत सैन्य तैनाथीका साथ भारतसँगको ३४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखालाई नियन्त्रण रेखामा परिणत गर्न लागेको छ । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्र...

माघ १०, २०७८

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।&nb...

माघ १०, २०७८

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथ...

माघ १०, २०७८

चीनका एक परराष्ट्रनीति सल्लाहकारले सी चिनपिङ सरकारलाई चेतावनी दिएका छन् ।  पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका सदस्य च्या छिंग्वोनेले राष्ट्रिय सुरक्षामा गरिएको खर्च नै चीनको पतनको कारण बन्न सक्ने बताए ...

माघ १०, २०७८

अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।  आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।  विभिन्न ब्यारेक...

माघ १०, २०७८

पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।  रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताए...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...