×

NMB BANK
NIC ASIA

तपाईंलाई थाहा छ, कहिल्यै नसुत्ने मेहनती जीव माहुरीका यी १३ रोचक तथ्य ?

माघ ७, २०७८

NTC
Premier Steels

माहुरी (मौरी) आफ्नो जीवनमा कहिल्यै सुत्दैन । 

Muktinath Bank

यो जीव यति धेरै मेहनती हुन्छ कि एक थोपा मह खोज्न लगभग १० किलोमिटर टाढासम्म जान्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले–पहिले जंगल तथा भीरपाखामा माहुरीको गोला देखिन्थ्यो । अचेल मानव बस्ती धेरै बढेकाले त्यो देख्न असम्भव जस्तै भएको छ ।


Advertisment
Nabil box
Kumari

मानव जीवनको एक मुख्य अंगजस्तै मानिने माहुरीका बारेमा केही रोचक तथ्य :
–    पृथ्वीमा करिब २० हजारभन्दा बढी प्रजातिका माहुरीहरू पाइन्छन् । तर, ४ प्रजातिले मात्रै मह बनाउँछन् ।
–    एउटा घारमा लगभग २० देखि ६० हजार पोथी, १०० वटा भाले तथा एउटा रानी माहुरी हुन्छन् । 
–    यसको मह पहिले नै पचिसकेको हुनाले हामीले खाँदा करिब २० मिनेटमै रगतमा पुगिसक्छ ।
–    माहुरीले १ सेकेन्डमा करिब २ सय पटक पँखेटा हल्लाउँछ ।
–    यसले एकपटकमा ५० देखि १०० वटा फूलको रस संकलन गर्छ । 
–    फूल खोज्न माहुरी १० किलोमिटर टाढासम्म पनि जान्छ ।
–    माहुरीलाई एक किलो महका लागि करिब ४० लाख फूल चुस्नुपर्छ साथै झण्डै १ लाख ५० हजार किलोमिटरको यात्रा गर्नुपर्छ । 
–    माहुरीको उमेर ४५ दिनको हुन्छ । जीवनभरमा यसले एउटा चम्चाको १२ औं भाग बराबर मह संकलन गर्छ । 
–    मह हजारौँ वर्ष पनि बिग्रँदैन । यो एक मात्र यस्तो खानेकुरा हो जसमा जीवन जीउन चाहिने आवश्यक तत्व पाइन्छ । 
–    रानी माहुरी ५ वर्षसम्म बाँच्छ । यो मात्रै अण्डा दिन सक्ने माहुरी हो । यसले एक दिनमै २ हजारभन्दा बढी अन्डा दिन सक्छ । 
–    करिब २८ ग्राम महले एउटा माहुरीलाई पूरै पृथ्वी परिक्रम गर्न सक्ने शक्ति प्राप्त हुन्छ ।
–    गहुँ, मकै तथा धानको परागण हावाद्वरा हुन्छ भने बदाम, सुन्तला, काजु, कपास, स्याउ, कफी, बैगुन, अंगुर, किवी, आँप, भिन्डी, नास्पाती, खुर्सानी, स्ट्रबेरी, तरबुजा, काँक्रो, आरु आदिको पारगण माहुरीले गर्छ ।
–    पृथ्वीबाट माहुरी हरा एभने ७० प्रतिशत फलफूल, रुखबिरुवा, घाँसपात आदि सबै नष्ट हुन्छन् । 

Vianet communication

महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए,‘यदि पृथ्वीबाट माहुरी नष्ट भए भने त्यसको ४ वर्षभित्र सबै मान प्रजाति नष्ट हुनेछ ।’ अन्नपूर्ण पोस्ट दैनिकबाट साभार । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x