×

Nic Asia
Marvel

मंसिरमा चुनाव गर्नेगरी अगाडि बढौँ : बाबुराम

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव मंसिरसम्म सार्ने प्रस्ताव गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनले मंगलवार ट्वीटरमा एक स्टाटस लेख्दै संसद र प्रदेशसभाबाट प्रस्ताव पारित गरेर चुनाव मंसिरमा सार्ने र मंसिरसम्म सबै चुनाव सक्नेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

उनले थला परेको अर्थतन्त्र र लोकतन्त्रलाई ध्यान दिएर मंसिरमा चुनाव गर्नु उपयुक्त हुने बताए ।

यसअघि उनले कानून संशोधन गरेर संविधान र कानूनको विरोधाभास मेटाउनुपर्ने , ५ वर्ष पुगेका पालिकालाई ६ महिना कामचलाउ अधिकारसहित निरन्तरता दिनेसमेत प्रस्ताव गरेका छन् ।

Vianet communication
Maruti inside

NLIC
TATA Below
जेठ ४, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बालेनले १६ हजार ५७९ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ५७३ मत पाए...

जेठ ४, २०७९

काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् ।  काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेद...

जेठ ४, २०७९

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ ।  रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुधवार दिउँसोसम्म पनि शुरू हुन नसकेको हो ।  रम्...

जेठ ४, २०७९

मधेश प्रदेश सरकारका सामजिक विकास मन्त्री नवलकिशोर साह सुडीको छोरालाई पराजित गर्दै डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको पहिलो जीत भएको छ ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान म...

जेठ ४, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।  ४२ हजार २६९ मत गन्दा बालेनले १६ हजार ५३८ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...

जेठ ४, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् ।  ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी न...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x