×

NMB BANK
NIC ASIA

सशस्त्रमा एक जना एआईजी थप्ने तयारी, आफूअनुकूललाई बनाउन आईजीपीको दौडधुप

माघ १२, २०७८

NTC
Premier Steels

सशस्त्र प्रहरी बल नेपालमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने तयारी गरिएको छ । 

Muktinath Bank

नेपाल प्रहरीमा ३ जना एआईजी थप हुने पक्कापक्की भएपछि सशस्त्र प्रहरीले पनि एक जना एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालय पठाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पुगेको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समयमा आउट बोर्डर पोष्ट (बीओपी) को संख्या थप भएसँगै त्यसलाई हेर्ने छुट्टै विभागको आवश्यकता भएको भन्दै कार्य तथा सीमा विभागको नेतृत्व एआईजीले गर्नुपर्ने ओएण्डएमले औंल्याएको छ । 

Vianet communication

सशस्त्र प्रहरी हेडक्वार्टरका उच्च अधिकृतको भनाइलाई आधार मान्ने हो भने सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आफू अवकाश भएर जाने समयमा आफू अनुकूलको आईजीपी सिफारिस गरेर जानका लागि एआईजी थप्ने दौडमा लागेका हुन् । 

डीआईजी खड्गजीत राई र मन्दीप श्रेष्ठ माघ २६ गते अनिवार्य अवकाशमा जाँदैछन् । आईजीपी खनालले भने १० दिनभित्र एआईजीको दरबन्दी थप गरेर मन्दीप श्रेष्ठलाई एआईजी बनाउने दाउमा रहेको स्रोतले लोकान्तरलाई बतायो । 

यदि एआईजीमा मन्दीप श्रेष्ठ बढुवा भए आगामी चार वर्ष उनी आईजीपी हुनेछन् । 

आईजीपी खनाल जसरी पनि आफू अवकाश पाएर जाने समयमा आफू अनुकूलको एआईजी बनाएर जाने खेलमा लागेको स्रोतले बतायो । 

अहिले सशस्त्र प्रहरी बलमा एआईजीको दाैडमा सिनियर डीआईजीहरू राजु अर्याल, नारायणदत्त कँडेल र चन्द्रप्रकाश गाैतम छन् । उनीहरू तीनजनामध्येबाट एक जना भविष्यमा सशस्त्रको प्रहरी प्रमुख बन्नेछन् ।​ संगठनभित्र तीनै जना अब्बल अधिकृत मानिन्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x