×

NMB BANK
NIC ASIA

एमसीसीमा छलफलपछि सभामुखले भने – मेरो भूमिका ‘अम्पायर’को हो, निर्णायक दलहरू नै हुन्

फागुन २, २०७८

NTC
Premier Steels

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेका बताएका छन् । 

Muktinath Bank

सिंहदरबारमा भएको सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बैठकमा प्रस्तुत भएका सबैको धारणालाई गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले स्वतन्त्र हैसियतले निर्णय गर्नुपर्छ । मेरो भूमिका अम्पायरको मात्रै हो । निर्णायक त राजनीतिक दलहरू नै हुन्,’ सापकोटाले भने । 


Advertisment
Nabil box
Kumari

४ घण्टा चलेको बैठक सजीव, जीवन्त र स्तरीय भएको भन्दै सापकोटाले बैठकमा एमसीसीदेखि संसदमा विचाराधीन रहेको विधेकसम्म विस्तृतमा छलफल भएको जानकारी दिए । 

Vianet communication

‘बैठकले आगामी दिनमा पहल गर्नको लागि सबैलाई आधार दिएको छ । विपक्षसँग निरन्तर छलफल, अन्तक्र्रिया गरेर सदन सञ्चालन गर्नेबारे धेरै कोणबाट छलफल भएको छ, विपक्ष दलको उपस्थिति भएको भए बैठक निष्कर्षमा पुग्थ्यो होला,’ उनले भने । 

राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउन पहल गर्ने निर्णय भएको उनले बताए ।

‘संसदमा विचाराधीन भएर बसेका विधेयकका बारेमा छलफल भएको छ । नागरिकता विधेयक, नागरिक उडड्यन, हवाई विधेयक, कतिपय विधेकहरू राष्ट्रिय सभाबाट पारित भएका छन् । त्यसलाई पारित गर्न लाग्नुपर्नेछ,’ सापकोटाले भने, ‘समसामयिक विषयका हरेक  विषयमा विहंगम र व्यापक छलफल भएको छ । यस्ता छलफल राखेर पहल र प्रयत्न गर्ने कुरा भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x