×

NMB BANK
NIC ASIA

मन्त्री आलेलाई सर्वोच्चको प्रश्न- अदालतको अवहेलना अभियोगमा किन कारबाही नगर्ने ?

फागुन ४, २०७८

NTC
Premier Steels

अदालतको अवहेलना मुद्दामा पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ । 

Muktinath Bank

सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना मुद्दामा मन्त्री आलेसहित ९ जना बोर्ड कार्यसमितिलाई सात दिनभित्र कारबाही गर्नु नपर्ने लिखित कारण पेश गर्न आदेश दिइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवारको अदालतको आदेशले मन्त्रीसहितका बोर्ड सञ्चालक समितिलाई अवहेलनाको मुद्दामा कारबाही गर्न दायर गरिएको रिटमा आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको सीईओ रेग्मीका कानूनी सल्लाहकार तथा अधिवक्ता खगेन्द्र सुवेदीले बताए । 


Advertisment
Nabil box
Kumari

२ पुसमा सीईओलाई रेग्मीमाथि छानबिन गर्न बोर्ड सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो । उक्त निलम्बनविरुद्ध अदालत गएका रेग्मीलाई निलम्बन नगर्न र कामकाज गर्नमा कुनै रोक लगाउन १४ पुसमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

Vianet communication

उक्त आदेशविपरीत बोर्डले २० माघमा सीईओ रेग्मीलाई हटाउने उद्देश्यले पुनः स्पष्टीकरण सोधेपछि अदालतमा विचाराधीन मुद्दालाई बेवास्ता गरेको भन्दै बोर्ड सञ्चालक समितिसहित मन्त्रीविरुद्ध रेग्मीले अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका थिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x