×

NMB BANK
NIC ASIA

एमसीसीमा एमाले मौन, ६ घण्टा नाराबाजी

फागुन १६, २०७८

NTC
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले आइतबार एमसीसी पारित भएको बैठकमा  शुरुदेखि नै निरन्तर अवरुद्ध गरे । दिउँसो तीन बजेटबाट शुरु भएको संसद् बैठक झन्डै तीन घण्टा चलेको थियो । 

Muktinath Bank

तीन घण्टाको अवधिमा पनि एमालेका सांसदहरुले निरन्तर रुपमा रोस्ट्रममा उभिएर नाराबाजी गरिरहे । एमालेका सांसदहरुले सभामुखले राजीनामा दिनुपर्ने, आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो चरणअन्तर्गत साँझ साढे ६ बजेटबाट पुनः शुरु भएर झन्डै नौ बजेसम्म सञ्चालन भएको संसद् बैठकमा पनि एमालेका सांसदहरुले पुनः तीन घण्टाभन्दा बढी समय उभिएर नाराबाजी गरेका थिए । नाराबाजी गर्ने क्रममा एमालेका सांसदहरुले एमसीसीको पक्ष विपक्षमा कुनै नारा लगाएनन् । यसअघि अगाडि सार्दै आएका नारालाई नै दोहोर्याएका थिए । एमालेका अध्यक्ष ओली भने लामो समय संसद्मा बसेनन् । लामो समय नाराबाजी गरेका कारण संसद् भवनबाट बाहिर निस्किने क्रममा एमालेका सांसदहरु थकित देखिन्थे । नेपाल समाचारपत्रमा खबर छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x