×

NMB BANK
NIC ASIA

ललितपुरमा कांग्रेस र माओवादी केन्द्रले बाँडे स्थानीय तहको सिट : गोदावरीमा कांग्रेसको एकलौटी, अरूमा भागबण्डा

बैशाख ११, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस र माओवादी केन्द्रले ललितपुरको ५ स्थानीय तहको सिट बाँडफाँट गरेको छ ।

Muktinath Bank

नेपाली कांग्रेसका बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका बागमति प्रदेश अध्यक्ष सरल सहयात्रीले ५ स्थानीय तह बाँडफाँटमा सहमति गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुले गरेको सहमति अनुसार ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी, महालक्ष्मी नगरपालिकाको प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसले पाएको छ ।

Vianet communication

कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ भने उपाध्यक्ष कांग्रेसले पाएको छ । 

बागमति गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार हुनेछन् भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ । 

महाकांल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले पाउने भएको छ भने उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

ललितपुर महानगरपालिकाको मेयर कांग्रेसले र उपमेयर माओवादीले पाउने गरी यसअघि नै सत्तारूढ गठबन्धनमा सहमति भइसकेको छ ।

ललितपुरको स्थानीय तहमा सत्तारूढ गठबन्धनको सहयात्री दल एकीकृत समाजवादीले भने कुनै पनि स्थानीय तहको प्रमुख–उपप्रमुख पाएको छैन ।

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x