×

NMB BANK
NIC ASIA

२ हजारबाट तल झर्‍यो नेप्से

जेठ ३१, २०७९

NTC
Premier Steels

मंगलवार शेयर बजारमा १.७८ प्रतिशतको गिरावट आएको छ । जसका कारण बजार २ हजारभन्दा तलको विन्दुमा झरेको छ ।

Muktinath Bank

यस दिन नेप्से परिसूचक ३६.०८ अंक घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन नेप्से १.७८ प्रतिशतले घट्दा बजार १९९६.२५ विन्दुमा झरेको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ परिसूचक १.६६ प्रतिशत अर्थात ६.४८ अंकले घट्दै ३८३.५१ विन्दुमा झरेको छ । 

Vianet communication

यस दिन कुल २ सय ३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको छ ।

मंगलवार शेयर बजारका १३ वटै उपसमूहहरूको सूचक ऋणात्मक छ । 

नेप्सेका अनुसार मंगलवार १ सय ९० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको मात्रै मूल्य बढेको छ । 

यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.१८ प्रतिशतले बढेको छ । जुन वृद्धि मंगलवार कारोबार भएका कम्पनीहरूमध्येको उच्च हो । 

यस्तै हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । जुन मंगलवार कारोबार भएका कम्पनीहरूमध्येकै उच्च गिरावट हो । 

कारोबार रकमका आधारमा यस दिन शिवम सिमेन्टको सर्वाधिक धेरै ४ करोड ६७ लाख १८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x