×

Dabur
Nic Asia
Marvel

कांग्रेस सांसदले भनिन् – संविधानमा लेखिएको धर्मनिरपेक्षता टाउको दुखाइको विषय भयो

काठमाडाैं | असार ९, २०७९

फाइल फोटो
TVS INSIDE

नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले संविधानमा धर्मनिरपेक्षता लेख्दा टाउको दुखाइको विषय भएको बताएकी छन् । 

morang Auto yamaha

बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद ज्वारचनले त्यो बेला संविधानमा धर्मसापेक्ष राख्ने कुरा गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहमत भएका दाबी गरेकी हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘मैले त्यही बेला पटक–पटक भनेको छु – संविधानमा निरपेक्षता हुँदैन । नेपाल सारा धर्मलम्बी भएकाले धर्मसापेक्ष राखौं भन्दा सुशील कोइरालाले हुन्छ भन्नुभयो,’ ज्वारचनले भनिन्, ‘कहाँबाट परिचालित भएर धर्मनिपेक्षता लेख्दा अहिले टाउको दुखाइ भएको छ ।’

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १९, २०७९

जसपाका मधेस प्रदेश सांसद निष्काशनमा परेका छन् । गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादव निष्काशनमा परेका हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा स...

असार १९, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा बोलाएको केन्द्रीय समिति बैठकलाई डा. बाबुराम भट्टराई पक्षले अवैधानिक भनेको छ ।  कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते बोलाएको बैठकलाई ...

असार १९, २०७९

नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् ।  आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेक...

असार १९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले जारी गरेको भू–उपयोग नियमावली तत्काल खारेज गर्न माग गरेको छ ।  बबरमहलमा शनिवार र आइतवार बसेको केन्द्रीय कार्यकारिणी बैठकले जेठ २३ मा जारी न...

असार १९, २०७९

नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहको चुनावमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।  पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतवार बसेको सचिवालय बैठकले चुनावी समीक्षा गरेको एमालेक...

असार १९, २०७९

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यहरूको बैठक बस्ने गरी नेताहरूले तयारी गरिरहेका छन् ।  माओवादी केन्द्र र एमाले एकीकृत भएर बनेको नेकपामा ९ सदस्यीय सचिवालय थियो । उक्त सचिवालयको बह...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x