×

X
Nic Asia
Dabur
Marvel

पाकिस्तानमा अत्यधिक बर्षाका कारण १५ को मृत्यु

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

पाकिस्तानमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ । देशको बालुचिस्तान र गिल्गित बाल्तिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
 
मृत्यु भएकामध्ये १० जनाको बालुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ ।

IME BANK INNEWS

बर्षाले धेरै घरहरूमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विस्थापित भएकाहरूका लागि आवश्यक त्रिपाल उपलब्ध गराइएको छ । उनीहरू त्यसैमा बसेको सरकारी अधिकारीहरूले जनाएका छन् ।   

त्यसैगरी गिल्गीत बाल्तीस्तानमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये चार महिला रहेका छन् भने एउटा बच्चा रहेका छन् । 


Advertisment
mahindra Box
Saurya island

अत्यधिक बर्षाका कारण ती क्षेत्रमा बाढी र पहिरोहरू गएका छन् । ठूलो जनधनको क्षति भएपछि त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको...

साउन २९, २०७९

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् ।बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ ।...

साउन २९, २०७९

एक वर्षअघि अफगानिस्तानमा सत्ता कब्जा गरेर नयाँ सरकार गठन गरेको तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लङ्घन जारी राखेको यूरोपेली संघ (ईयू) को एक्सटर्नल एक्सन सर्भिस (ईईएए...

भदौ १, २०७९

पतिपत्नीको उमेरको अन्तर २–४ वर्ष नै राखिन्छ तर एक जोडीको उमेर अन्तर ४० वर्ष रहेको पाइएको छ । ब्रिटेन निवासी ८७ वर्षीया एडना र ४७ वर्षीय साइमन मार्टिनले हालै १७औं वैवाहिक वर्षगाँठ मनाएका छन् । तर जोडी ...

भदौ १, २०७९

गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बा...

साउन ३१, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी मस्को सम्मेलनमा पश्चिमको कठोर आलोचना गरेका छन् ।  पश्चिमका अभिजातहरूले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि कोशिश गरिरहेको चेतावनी उनले दिए ।...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x