कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका (हर्न अफ अफ्रिका) का लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आवश्यक देखिएको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले केन्याको राजधानीबाट मङ्गलबार साँझ जारी गरिएको एक विज्ञप्ति भने, “यो रकम रोगहरूको प्रकोप पत्ता लगाउने र त्यसको प्रतिक्रिया दिने देशहरूको क्षमतालाई सुदृढ पार्ने, जीवन बचाउने औषधी तथा उपकरणहरूको आपूर्तिको सुनिश्चित गर्ने, स्वास्थ्य सेवा प्रावधानहरूमा अन्तर पत्ता लगाउने र बिरामी तथा गम्भीर कुपोषित बालबालिकाहरूलाई उपचार प्रदान गर्नेजस्ता तत्काल उपायहरूतर्फ जानेछ ।”
महानिर्देशक घेब्रेयससले भने, “यस दोहोरो खतराप्रति प्रतिक्रिया जनाउँदै, कुपोषित मानिसहरूलाई उपचार प्रदान गर्न र सङ्क्रामक रोगबाट बचाउन जमीनमा हाम्रो कार्यलाई सहयोग गर्न डब्लूएचओ अन्तरराष्ट्रिय समुदायको खोजीमा छ ।”
यस क्षेत्रमा फैलिएका जिबुटी, इथियोपिया, केन्या, सोमालिया, दक्षिण सुडान, सुडान र युगान्डा गरी सात देशहरूमा ८० करोड व्यक्ति खाद्य असुरक्षाको कारण पिडित भएको अनुमान गरिएको छ ।
तीन करोड ७० लाखभन्दा बढी मानिसहरू सङ्कटको चरणमा छन् जहाँ मानिसहरूले दुई छाक खानका लागि समस्या झेलिरहेका छन् र कुपोषणबाट ग्रसित बनेका छन् ।
युद्ध, जलवायु परिवर्तन र कोभिड–१९ को महामारीले अर्न अफ अफ्रिका भनेर चिनिने सोमालियाली प्रायद्वीप भोकमरीको केन्द्र बनेको छ र यसले त्यहाँका मानिसहरूको स्वास्थ्य र जीवनलाई भयावह असर पारेको छ ।
मानिसहरूले स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न, गम्भीर कुपोषण भएका बिरामी बालबालिकाको उपचार गर्न र संक्रामक रोगहरूको प्रकोप रोक्न, रोगहरू पत्ता लगाउन र प्रतिक्रिया देखाउन आकस्मिक अवस्थाको लागि अफ्रिकाले आफ्नो आकस्मिक कोषबाट एक करोड ६० लाख डलर रकम विनियोजन गराइसकेको छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...