×

NMB BANK
NIC ASIA

टुर्कियेका ५ बैंकले रुसको मिर पेमेन्ट सिस्टममा कारोबार गर्ने

साउन २२, २०७९

NTC
Premier Steels

टुर्कियेका पाँचवटा बैंकहरूले रुसको मिर पेमेन्ट सिस्टममा कारोबार गर्ने टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले बताएका छन् । 

Muktinath Bank

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कृष्ण सागरको तटमा रहेको सोची शहरमा कुराकानी गरी फर्केलगत्तै एर्दोआनले यो घोषणा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कदमले रुसी पर्यटक तथा टुर्किये दुवैलाई राहत दिने एर्दोआनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

रुसी मुद्रा रुबलमा भुक्तानी गर्दा रुस र टुर्किये दुवैलाई आर्थिक सहायता मिल्ने पनि एर्दोआनको भनाइ छ । पुटिनसँग एर्दोआनको वार्तामा दुई देशका केन्द्रीय बैंकका गभर्नरहरू पनि उपस्थित थिए । 

Vianet communication

प्राकृतिक ग्यासको आपूर्तिका लागि रुबलमा कारोबार गर्ने सहमति पनि पुटिन र एर्दोआनले गरेका छन् । 

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई टर्कीले विरोध गरेको भए पनि अमेरिका र युरोपले जस्तो गरी टुर्कियेले रुसमाथि प्रतिबन्ध लगाएको छैन । 

उसले रुसबाट ऊर्जा आयात पनि जारी राखेको छ । गत वर्ष टुर्कियेले गरेको तेल आयातको एक चौथाइ तथा प्राकृतिक ग्यासको ४५ प्रतिशत रुसबाटै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x