×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

जबरजस्ती कार्यकाल लम्ब्याए संसदबाट निस्कने एमालेको चेतावनी

भदौ २१, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने विधेयक फिर्ता नलिए संसद छाड्ने धम्की दिएको छ । सरकारले प्रतिनिधि सभामा पेश गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरूले प्रतिनिधि सभाको कार्यकाल थप गर्ने विधेयक पारित गर्न नमिल्ने बताएका हुन् । 

Muktinath Bank

संशोधन पेश गर्दै पूर्वकानूनमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले असोज २ गतेभन्दा पर यो संसद् लैजान नमिल्ने बताएका हु्न् । ‘अहिले कानूनमन्त्रीले फिर्ता लिएँ भन्नु भएन भने त्यसपछिको परिस्थिति व्यहोर्नु पर्ने हुन्छ । हामी वाच टाइगर हौँ, लोकतन्त्रको इको सिष्टम बिगार्ला भनेर बसेका छौँ । हामी यहाँबाट निस्कनु पर्ने हुनसक्छ’, तामाङले भने, ‘अर्को संसद आएर बस्नेगरी भनेर ल्याउन मिल्छ ? संसद कोमामा गइसक्नु पर्ने होइन ? असोज २ भन्दा पर लाग्न मिल्दैन संसदको कार्यकाल सम्बन्धी विधेयक फिर्ता लिइयोस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेकै अर्का नेता गोकुल बाँस्कोटाले असोज १ गते सबैको म्याद समाप्त हुने बताए । ‘निर्वाचनको प्रक्रिया शुरु भएपछि संसदको आयु लम्ब्याउन मिल्छ ? गठबन्धनले के षडयन्त्र गर्दै हुनुहुन्छ ?’, बाँस्कोटाले भने, ‘असोज १ गते प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिन्छ ।’ 


Advertisment
Nabil box
Kumari

त्यसअघि कानूनमन्त्री गोविन्द कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेश गरेका थिए । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x