×

NIC ASIA

महाभियाेग प्रकरण

चोलेन्द्रको अपूर्ण सम्पत्ति विवरण ५९ लाख नगद, ९ करोड ५० लाख ऋण !

भदौ ३१, २०७९

Prabhu Bank
NTC
Premier Steels

न्याय परिषद्ले महाभियोग सिफारिस समितिलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको अपूर्ण सम्पत्ति विवरण उपलब्ध गराएको छ । समितिले परिषद्सँग जबराको सम्पत्ति विवरण माग गरेको थियो । 

Muktinath Bank

परिषद्ले शुक्रवार चोलेन्द्रको दुई आर्थिक वर्षको सम्पत्ति विवरण उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७६/०७७ र २०७७/७८ को सम्पत्ति विवरण मात्र उपलबध गराएको हो । परिषद्ले चोलेन्द्रले आर्थिक वर्ष २०७८/७९को सम्पत्ति विवरण पेश नगरेको जवाफ समितिलाई दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

परिषद्ले उपलब्ध गराएको सम्पत्ति विवरणमा चोलेन्द्रले दुवै वर्ष ठमेलको घर धितो राखेर ९ करोड ८० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । 

Vianet communication

२०७७ भदौ २४ मा चोलेन्द्र बुझाएको सम्पत्ति विवरणमा आफूले रेजी क्षेत्री राणाको नाममा काठमाडौं वडा नं ५ मा कित्ता नं. ७ को १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा ८ करोड २६ लाखमा किनेको उल्लेख गरेका छन् । यो वर्ष उनको खातामा ४३ लाख २६ हजार नगद मौज्दात बैंक खातामा रहेको उल्लेख गरेका छन् । 

हेर्नुहाेस् २०७७ भदौ २४ मा चोलेन्द्र बुझाएको सम्पत्ति विवरण

त्यस्तै, चोलेन्द्रले २०७८ साउन २५ मा बुझाएको अर्को सम्पत्ति विवरणमा अन्य सबै विवरण साविककै रहेको उल्लेख गरेका छन् । उक्त वर्षको उनको नगद मौज्दात भने बढेको देखिएको छ । उनको बैंक खातामा उक्त वर्ष ५९ लाख २६ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । उनको ऋणको विवरण पनि यथावत रहेको छ ।  

हेर्नुहाेस् २०७८ साउन २५ मा बुझाएको अर्को सम्पत्ति विवरण

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x