×

X
Nic Asia
Dabur
Khukuri

दयाहाङ र सौगातको ‘दुई नम्बरी’को ट्रेलर रिलिज

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दशैंको टीकाको दुई दिनपछि अर्थात असोज २१ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । 

LAxmi BAnk
nabil BANK inside

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायत प्रस्तुत छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भुटानी अभिनेत्री उगेनको ‘दुई नम्बरी’ पहिलो नेपाली चलचित्र हो । ग्रामीण परिवेशमा मित्रताको कथामा निर्माण गरिएको चलचित्रमा कमेडी पनि मिसाइएको  छ । 

सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मित्रता, पैसा कमाउन उनीहरूले गर्ने जंगली पशुपन्छीको शिकार, अभिनेत्रीहरूसँगको मायाप्रेम लगायतलाई ट्रेलरमा देखाइएको छ । 


Advertisment
Saurya island

‘घामपानी’, ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित चलचित्रमा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताका रूपमा छन् । 

किरण नेपाली चलचित्रका प्रस्तुतकर्ता हुन् । दयाहाङ र सौगातको सहकार्य, सफल निर्देशकको चलचित्र, गीत र ट्रेलरले बनाएको हाइपका कारण ‘दुई नम्बरी’लाई प्रतिक्षित चलचित्रको रूपमा हेरिएको छ ।

Vianet communication
IME BANK INNEWS

हेर्नुहोस्, ट्रेलर :​

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ४, २०७९

आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।  ...

मंसिर १६, २०७९

नेपाली चलचित्र ‘पासो’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । ‘फ्राइडे रिलिज’ अन्तर्गत शुक्रवार एउटा मात्र नेपाली चलचित्रले देशव्यापी प्रदर्शनको अवसर पाएको हो । आरबी पुनको निर्देशन रहेक...

मंसिर २, २०७९

बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो 'लभर ब्वाय' र रोमान्टिक भूमिकाका लागि परिचित छन्। तर उनले नयाँ फिल्ममा फरक भूमिकामा देखिने तयारी गरेका छन् ।  कार्तिक आफ्नो आगामी फिल्ममा बक्सरको भूमिकामा देखि...

मंसिर ३, २०७९

 बलिउड  चलचित्र कान्ताराले बक्स अफिसमा ५० दिन पूरा गरेको छ।  रिलिजको शुरूवाती दिनदेखि नै यस चलचित्रले बक्स अफिसमा आक्रामक सफलता पाउन सक्यो । यस चलिचत्र अहिले पनि विश्वका १ हजारभन्दा बढी ...

मंसिर २, २०७९

जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण टीमद्वारा शुक्रवार फिल्मका ३ वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मि...

मंसिर १२, २०७९

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।  सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x