×

NMB BANK
NIC ASIA

अम्बे ग्रुपले सम्पन्न गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

असोज १४, २०७९

NTC
Premier Steels

अम्बे ग्रुपले नेपालगञ्ज स्थित होटल सोल्टीमा आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरूलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

Muktinath Bank

ग्रुपका अध्यक्ष हरी न्यौपानेले  नेपालगञ्जमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएकोमा डिलरहरूलाई धन्यवाद व्यक्त  गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यौपानेले आगामी दिनमा पनि उच्च मनोवलका साथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टील र सिमेन्ट बिक्री गर्न उत्प्रेरित गरे । 


Advertisment
Nabil box
Kumari

उक्त अवसरमा अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशमा यति ठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुका साथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्‍याएकोमा ग्रुपलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए । 

Vianet communication

सोही अवशरमा ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नविनतम सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी गराए । 

उक्त अवसरमा दुई प्रदेशका प्राय सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

उक्त अवसरमा सहभागीहरूबाट लक्कि ड्र गरी तीन जना विजेतालाई आकर्षक उपहार समेत महजोडीको हातबाट हस्तान्तरण गरिएको थियो । 

सोही अवसरमा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकार रचना रिमाल, सुमन कोइराला (दले दाई), कविता नेपाली लगायतले आफ्नो कला प्रस्तुत गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x