×

X
Nic Asia
Dabur
Khukuri

लोसपाका केन्द्रीय सदस्य सुनिल झाले गरे एमालेमा प्रवेश

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यसमिती सदस्य सुनिल झा ‘रोहित’ नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले शुक्रवार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । उनलाई ओलीले पार्टीमा स्वागत गरेका छन् ।  

LAxmi BAnk
nabil BANK inside

झासँगै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्रकुमार यादवले पनि शुक्रवार नै एमालेमा प्रवेश गरेका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी चार दलले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । ​सोमवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै ...

मंसिर १९, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणबीच सोमवार भेटवार्ता भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छल...

मंसिर १९, २०७९

निर्वाचन समीक्षा र पावर शेयरिङबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमवार अपराह्न बैठक शुरु भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाच...

मंसिर १९, २०७९

गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमवार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् । मंसिर ४ गते स...

मंसिर १९, २०७९

नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  महासेठले सोमवार दिउँसो खुमलटारस्थित निवासमै पुगेर प्रचण्डको निवासमै प...

मंसिर १९, २०७९

रुपन्देहीमा टिपरको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमवार बिहान रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बुटवल उप...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x