×

NMB BANK
NIC ASIA

देशको समृद्धिका लागि एमालेको बहुमत आवश्यक छ : सचिव विष्ट

कात्तिक २६, २०७९

NTC
Premier Steels

नेकपा एमालेका सचिव गोकर्ण विष्टले देशको विकास र समृद्धिका लागि एमालेको बहुमत आवश्यक भएको बताएका छन् । 

Muktinath Bank

शनिवार बिहान तम्घासमा पत्रकारहरूसँग कुराकानी गर्दै गुल्मीको २ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका विष्टले एमालेबाहेक अन्य दलसँग देश विकास र जनताको समृद्धिका स्पष्ट योजना र सही नेतृत्व नभएको तर्क गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एमालेको घोषणापत्र र विगतमा गरेका लोकप्रिय कामहरूका आधारमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा एमालेको बहुमतलाई कसैले रोक्न नसक्ने दाबी समेत गरे ।


Advertisment
Nabil box
Kumari

‘विगतमा नेकपा एमालेले गरेका तमाम कामहरू र अघि सारेका योजना र कार्यक्रमका आधारमा फेरि पनि जनताले एमालेलाई नै बहुमत दिँदैछन्,’ विष्टले भने, ‘सत्ता गठबन्धनसँग न्युनतम साझा कार्यक्रम पनि नभएकाले यो दिशाहीन र गन्तव्यविहीन छ, भावी प्रधानमन्त्री को हुने भन्ने पनि छैन तर एमालेले स्पष्ट एजेण्डासहित भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकेकाले एमालेको पक्षमा बहुमत आउँछ ।’

Vianet communication

आफू ऊर्जामन्त्री र श्रम तथा रोजगार तथा मन्त्री हुँदा गरेका युगान्तकारी निर्णय र जनप्रिय काम तथा गुल्मीको २ नम्बर क्षेत्रमा खानेपानी, विद्युत्, सडक, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा गरेका कामका आधारमा आफ्नो जीत निश्चित भएको विष्टले दाबी गरे । आफू सांसद र मन्त्री हुँदा कसैलाई पक्षपात र भेदभाव नगरी काम गरेकाले सबै दलका मतदाताको आफूप्रति सद्भाव र सहयोग गरेको विष्टले दाबी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x