×

NMB BANK
NIC ASIA

मन्त्रीको भागबण्डाबारे गठबन्धन अनिर्णीत

पुस १४, २०७९

NTC
Premier Steels

आइतबार नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर ८ सदस्यीय मन्त्रिमण्डल बनेसँगै सरकारले आफ्नो काम गरिरहेको छ । तर थप मन्त्रिमण्डल विस्तारमा भने सात दलीय गठबन्धन अनिर्णीत रहेको छ । गठबन्धनभित्रका केही दलहरुले सरकारमा जाने बारेमा पार्टीबाट निर्णय गर्न बाँकी रहेकाले गठबन्धन अनिर्णीत बनेको हो । 

Muktinath Bank

सरकारलाई समर्थन गरेको राप्रपाले बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारमा जाने निर्णय गरेको छ भने जसपाले यसबारे निर्णय लिन यही साता बैठक बोलाएको छ । 
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना नेता रेशम चौधरीको रिहाइ भएमात्रै सरकारमा सहभागी हुने बताउँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो सन्दर्भमा हाल एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक, जनमत पार्टीबाट एक र माओवादी केन्द्रबाट एक जना मन्त्री बनेका हुन् । माओवादी केन्द्रका अनुसार पूर्वसहमतिअनुसार पार्टीबाट नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाइएको र अन्य मन्त्रीहरुको बारेमा गठबन्धन दलहरुको बैठक बसेर निर्णय भएपछि पार्टीको पनि केन्द्रीय कार्यालयको बैठक बसेर टुंगो लगाइनेछ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x